सिन्धुलीको चित्रे पुग्दा एउटी आमाको यस्तो रोदन । छोरा हराएको २२ बर्ष पुग्यो, सपनामा देख्दा रुदै आमा।
MTB online TV
0:00 / 0:00
सिन्धुलीको चित्रे पुग्दा एउटी आमाको यस्तो रोदन । छोरा हराएको २२ बर्ष पुग्यो, सपनामा देख्दा रुदै आमा।
14 921 просмотр · 13 ч назад
MTB online TV
42,4 тыс. подписчиков
14 921 просмотр · 13 ч назад
#सिन्धुली #चित्रे #हराएकोछोरा #२२वर्षपछि #वृद्धआमा #आमाकोरोदन #भावुककथा #नेपालीसमाज #गाउँलेजीवन #सिकारीढुंगा #अचम्मकोढुंगा #नेपालकागाउँ #मनछुनेकथा #NepaliNews #Sindhuli #MTBOnlineTV // सिन्धुलीको चित्रे पुग्दा एउटी आमाको यस्तो रोदन!
छोरा हराएको २२ वर्ष बितिसक्यो, तर एउटी वृद्ध आमाको मनमा अझै पनि छोरा फर्किएर आउला भन्ने आशा जीवित छ। न चिठी, न खबर! सपनामा छोरालाई देख्दा पनि आमा भक्कानिएर रुनुहुन्छ। छोराको पर्खाइमा बितिरहेका यी वर्ष र आमाको मनमा लुकेको पीडा साँच्चै मन छुने छ।
यसै यात्राका क्रममा सिन्धुलीको चित्रे जाने बाटोमा देखिएको अचम्मको सिकारी ढुंगा ले पनि सबैको ध्यान खिच्छ।
यो भिडियोमा आमाको भावुक कथा, गाउँको सुन्दर परिवेश र रहस्यमय देखिने सिकारी ढुंगाको दृश्य समेटिएको छ।
आमाको यो पीडादायी कथा हेरेर तपाईंलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। भिडियो मन परे लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला।