सुम्निमा रनको सम्पुर्ण तयारी पूरा । सर्दु पुलबाट चिण्डेडाडा सम्म हजारौ दौडिदैबाटोको अबस्था कस्तो छ ?
MTB online TV
0:00 / 0:00
सुम्निमा रनको सम्पुर्ण तयारी पूरा । सर्दु पुलबाट चिण्डेडाडा सम्म हजारौ दौडिदैबाटोको अबस्था कस्तो छ ?
2 809 просмотров · 1 день назад
MTB online TV
41,9 тыс. подписчиков
2 809 просмотров · 1 день назад
#dharan #mtbonlinetv #SumnimaRun #सुम्निमारन #चिण्डेडाँडा #सर्दुपुल #दुर्गाचाम्लिङ #Dharan #धरान #KiratCulture #RunningEvent #MTBOnlineTV // सुम्निमा रनको सम्पूर्ण तयारी पूरा भएको छ।
सर्दु पुलबाट चिण्डेडाँडासम्म हुने दौडमा हजारौँ सहभागी दौडिने तयारीमा छन्। तर दौड हुने बाटोको अवस्था कस्तो छ? बाटोमा के–कस्ता चुनौती छन्?
यसै विषयमा दुर्गा चाम्लिङले सुम्निमा रनको तयारी र बाटोको अवस्थाबारे विशेष जानकारी दिएका छन्।
पूरा भिडियो हेर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोस्।
MTB Online TV सँग जोडिनुहोस्।