Перейти к содержимому

भोलि बाबुको बर्थडे! केक अर्डर गरियो + Flipkart बाट घी आयो | Ghee Unboxing Daily Vlog

Aama Xora Ko Masti Vlogs

0:00 / 0:00

भोलि बाबुको बर्थडे! केक अर्डर गरियो + Flipkart बाट घी आयो | Ghee Unboxing Daily Vlog

53 просмотра · 2 нед. назад
Aama Xora Ko Masti Vlogs
93 подписчика
53 просмотра · 2 нед. назад
नमस्ते साथीहरु! 🙏 आजको Daily Vlog मा स्वागत छ! आज बिहान उठेर बाबुको लागि तातो पानी, चिया अनि थोरै मस्ती गरियो। त्यसपछि Flipkart बाट मेरो पार्सल आयो - Pure Ghee 500g को Unboxing गरियो 🧈 अनि भोलि मेरो बाबुको Birthday भएकोले Cake Order गर्न Market गएँ 🎂 भोलि बर्थडे छ त्यसैले केक अर्डर गरियो। भिडियो पुरा हेर्नु होला अनि कस्तो लाग्यो Comment मा भन्नु होला। भोलिको Birthday Vlog को लागि Subscribe गर्न नबिर्सनु! 🔔Love You All❤️ #dailyvlog #babubirthday #cakeorder #flipkartunboxing #gheeunboxing #nepalivlog #mombaby #bholiBirthday