Vlog Day 7 | संघर्ष जारी छ 💪 | आफ्नो सपना पूरा गर्न एक कदम अगाडि 🇳🇵❤️ | The Ansari Vlog
The Ansari Vlog
0:00 / 0:00
Vlog Day 7 | संघर्ष जारी छ 💪 | आफ्नो सपना पूरा गर्न एक कदम अगाडि 🇳🇵❤️ | The Ansari Vlog
66 просмотров · 2 дня назад
The Ansari Vlog
283 подписчика
66 просмотров · 2 дня назад
Vlog Day 7 ❤️
आजको दिन पनि मेरो संघर्ष, मेहनत र सपनासँगै बित्यो।
सानो–सानो कदमले नै एक दिन ठूलो सपना पूरा हुन्छ भन्ने विश्वास छ। 💪🔥
अहिलेको समय जति गाह्रो भए पनि म हार मान्ने छैन।
आफ्नो भविष्य राम्रो बनाउन, परिवारको लागि केही गर्न र जीवनमा केही ठूलो गर्न निरन्तर अगाडि बढ्दै छु। ❤️
मेरो यो journey मा तपाईंहरूको माया, support र motivation सधैं चाहिन्छ। 🙏
Vlog मन पर्यो भने Like 👍 Comment 💬 Share 📲 अनि Channel Subscribe 🔔 गर्न नभुल्नुहोला।
The Ansari Vlog ❤️🇳🇵