गुरु बनाउनु भको छैन? सुन्नुकथा गुरु–शिष्य सम्बन्ध | कुन सम्प्रदायमा कसरी लिने ? दीक्षा kuber subedi
Dharma Darshan
0:00 / 0:00
गुरु बनाउनु भको छैन? सुन्नुकथा गुरु–शिष्य सम्बन्ध | कुन सम्प्रदायमा कसरी लिने ? दीक्षा kuber subedi
31 589 просмотров · 2 месяца назад
Dharma Darshan
803 тыс. подписчиков
31 589 просмотров · 2 месяца назад
🙏 गुरु पूर्णिमा विशेष कथा प्रवचन 🙏
गुरु–शिष्य सम्बन्ध विषयमा पूज्य पं. कुबेर सुवेदीज्यूद्वारा प्रस्तुत प्रेरणादायी कथा प्रवचन।
🙏 ॐ श्री गुरुदत्तात्रेयाय नमः 🙏
🙏 गुरु पूर्णिमा २०८३ विशेष 🙏
यदि यहाँहरूमध्ये कसैलाई यश पावन दिन श्रद्धा, प्रेम, भक्ति तथा प्रसन्नताका साथ गुरुदेवको सेवा–दक्षिणा अर्पण गर्न इच्छुक हुनुहुन्छ भने, आफ्नो स्वेच्छा र सामर्थ्यअनुसार निम्न खातामा सेवा–दक्षिणा समर्पण गर्न सक्नुहुन्छ।
Account Name: Kuber Subedi
Bank: Siddhartha Bank Ltd.
Branch: Damak, Jhapa
A/C No.: 00715051025
SWIFT Code: SIDDNPKA
Phone: +977 9852640933
"सेवा मागेर होइन, श्रद्धाले गरिन्छ। श्रद्धापूर्वक अर्पित प्रत्येक सेवा भगवान् र गुरुकृपाको निमित्त अमूल्य हुन्छ
२०८३ साउन १३ गते | July 29, 2026
यस भिडियोमा गुरु पूर्णिमाको आध्यात्मिक, वैदिक तथा शास्त्रीय महत्त्व, कसलाई गुरु मान्ने?, गुरुको पूजा कसरी गर्ने?, पूर्णिमा व्रत कसरी बस्ने?, गुरुस्तोत्र "अखण्डमण्डलाकारं..." को अर्थ, तथा गुरुको कृपा प्राप्त गर्ने उपायहरूबारे विस्तृत चर्चा गरिएको छ।
शास्त्रले भन्छ—
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम्।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः॥
गुरु नै अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति प्रदान गर्ने दिव्य शक्ति हुनुहुन्छ। यस पवित्र गुरु पूर्णिमामा आफ्नो गुरुको सम्मान, सेवा, पूजा तथा आशीर्वाद ग्रहण गरी जीवनलाई धन्य बनाऔँ।
प्रवचन: १८ महापुराण प्रवक्ता पं. कुबेर सुवेदी
🔔 धर्म, संस्कृति र सनातन ज्ञानसम्बन्धी भिडियोहरू नियमित हेर्न हाम्रो Dharma Darshan YouTube Channel लाई Subscribe, Like, Share गर्न नबिर्सनुहो ।
#गुरुपूर्णिमा #GuruPurnima #GuruPurnima2083 #गुरु #गुरुमहिमा #गुरुपूजा #पूर्णिमा #पूर्णिमाव्रत #अखण्डमण्डलाकारं #GuruStotram #सनातनधर्म #हिन्दुधर्म #धर्मदर्शन #PanditKuberSubedi #कुबेरसुवेदी #NepaliSpiritual #SanatanDharma #Bhakti #YouTubeNepal
यदि भिडियो मन परेमा Like, Share, Comment गर्नुहोस् र Dharma Darshan YouTube Channel लाई Subscribe गर्न नबिर्सनुहोस्।
🕉️ १८ महापुराण प्रवक्ता पं. कुबेर सुवेदी
जय श्रीमन्नारायण। 🙏
#गुरुदत्तात्रेय #२४गुरु #GuruDattatreya #24Gurus #श्रीमद्भागवत #भागवतकथा #सनातनधर्म #आध्यात्मिकज्ञान #वैराग्य #भक्ति #KuberSubedi #DharmaDarshan #NepaliPravachan #Hinduism #Spirituality
#GuruPurnima #GuruShishya #GuruPurnima2026 #KuberSubedi #Panditahima #SanatanDharma #BhagavatKatha #SpiritualDiscourse #Hinduism #NepaliPravachan #DharmaDarshan #Devghat #GuruBhakti #धर्मदर्शन #गुरुपूर्णिमा #गुरुशिष्यसम्बन्ध #पंकुबेरसुवेदी #भागवतकथा #सनातनधर्म