द्वादश ज्योतिर्लिङ्गको सम्पूर्ण कथा | एक पटक अबस्य सुन्नुहोस Dwadash Jyotirlinga Katha Kuber Subedi
Dharma Darshan
0:00 / 0:00
द्वादश ज्योतिर्लिङ्गको सम्पूर्ण कथा | एक पटक अबस्य सुन्नुहोस Dwadash Jyotirlinga Katha Kuber Subedi
102 266 просмотров · 1 месяц назад
Dharma Darshan
793 тыс. подписчиков
102 266 просмотров · 1 месяц назад
🔱 द्वादश (१२) ज्योतिर्लिङ्गको सम्पूर्ण कथा | महादेवका १२ ज्योतिर्लिङ्गको महिमा | पं. कुबेर सुवेदी
महादेव शिवका द्वादश (१२) ज्योतिर्लिङ्गको उत्पत्ति, महिमा, इतिहास तथा दर्शनको आध्यात्मिक महत्व यस भिडियोमा प्रस्तुत गरिएको छ।
श्रद्धापूर्वक यो कथा श्रवण गर्दा शिवभक्ति दृढ हुने, पापक्षय हुने, मनमा शान्ति प्राप्त हुने तथा भगवान् महादेवको विशेष कृपा प्राप्त हुने शास्त्रमा वर्णन गरिएको छ।
यस भिडियोमा: ✅ द्वादश ज्योतिर्लिङ्गको उत्पत्ति
✅ १२ ज्योतिर्लिङ्ग कहाँ–कहाँ छन्?
✅ प्रत्येक ज्योतिर्लिङ्गको महिमा
✅ श्रावण महिनामा कथा श्रवणको महत्व
✅ शिवभक्तले जान्नैपर्ने आध्यात्मिक रहस्य
🙏 कथा मन परेमा Like, Share, Comment गर्नुहोस् र Dharma Darshan YouTube Channel लाई Subscribe गरी बेल आइकन थिच्न नबिर्सनुहोस् ||
🕉️ १८ महापुराण प्रवक्ता पं. कुबेर सुवेदी
#श्रावण #श्रावणमास #साउन #महादेव #शिव #ज्योतिर्लिङ्ग #द्वादशज्योतिर्लिङ्ग #Jyotirlinga #12Jyotirlinga #Shiva #Mahadev #Shravan2026 #ShivKatha #ShivMahima #SanatanDharma #Hinduism #Nepal #KuberSubedi #DharmaDarshan