Перейти к содержимому

"अभिधर्म पट्ठान महाप्रकरण पाठ " तेस्रोदिन धम्म मोलि विहारमा धर्म देशक : भिक्षु कोण्डन्य महास्थविर /

Bodhi Ratna

0:00 / 0:00

"अभिधर्म पट्ठान महाप्रकरण पाठ " तेस्रोदिन धम्म मोलि विहारमा धर्म देशक : भिक्षु कोण्डन्य महास्थविर /

201 просмотр · 9 месяцев назад
Bodhi Ratna
1,27 тыс. подписчиков
201 просмотр · 9 месяцев назад
।। परित्तं ब्रूथ मङ्गल ।। धम्म मोलि विहारकी प्रमुख तथा संस्थापिका डा धम्मविजया गुरूमांज्यूको अगवाईमा पाँचदिने पुजनिय भिक्षुसंघबाट " अभिधर्म पट्ठान महाप्रकरण पाठ " भइरहेकोमा मंसिर २४ गते बुधबार दिउँसोको १ बजे आनन्दकुटि विहारका प्रमुख श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरज्यू नेतृत्वमा , बुद्ध विहारका प्रमुख श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरज्यू सहित ५ जना भिक्षुगणबाट ` अभिधर्म पट्ठान महाप्रकरण पाठ " भएको थियोे । ने.स.११४६ थिंलागा षष्ठी ( मंसिर २४ गते बुधबार दिनमा ) १) श्रद्धेय भिक्षु कोण्डन्य महास्थविर & धर्म देशक भन्ते । २) श्रद्धेय भिक्षु अस्सजी महास्थविर - ( आनन्दकुटी ) ३) श्रद्धेय भिक्षु सिग्गव स्थविर , ४) श्रद्धेय भिक्षु सुद्दीको स्थविर , ५) श्रद्धेय भिक्षु बुद्धदत्त स्थविरहरूबाट १ घण्टा लगाई स्पष्ट रूपमा पट्ठान पाठ भएको थियोे । त्यस पश्तात धर्म देशना : 🍂 धर्म देशक : श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरज्यूबाट , 🍂 विषय : अभिधर्म पट्ठान महाप्रकरण पाठ विषयक पट्ठान महत्त्व , विशेषता र आनिशंस बारे सारगर्भित धर्म देशना गर्नु भएको थियोे । 🍂 अष्ट परिष्कार दान , दान प्रदान र पुण्यानुमोदन भई पुण्यकार्य सु सम्पन्न भएको थियोे । " भवतु सब्ब मङ्गलं " साधु साधु साधु