राष्ट्र बैंकमाथि सरकारको नि"यन्त्रण? IMF को कडा चे"तावनी! | Nepal Rastra Bank Autonomy Crisis & IMF
Pressmandu TV
0:00 / 0:00
राष्ट्र बैंकमाथि सरकारको नि"यन्त्रण? IMF को कडा चे"तावनी! | Nepal Rastra Bank Autonomy Crisis & IMF
9 876 просмотров · 17 часов назад
Pressmandu TV
190 тыс. подписчиков
9 876 просмотров · 17 часов назад
नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि संसद्को अर्थ समितिले ठूलो प्रहार गरेको छ। गभर्नरको कार्यकाल ५ वर्षबाट घटाएर ३ वर्षमा सीमित गर्ने, सरकारले सिधै निर्देशन दिन पाउने र केन्द्रीय बैंकको मुख्य उद्देश्य नै फेर्ने गरी ऐन संशोधन पारित भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले कडा चेतावनी दिएको छ।
आईएमएफ उपनिर्देशक सोनाली जैन-चन्द्राले नेपाललाई केन्द्रीय बैंकको स्वायत्तता जोगाउन र नीति निर्माणको विश्वसनीयता कायम राख्न स्पष्ट सन्देश दिएकी छन्। सन् २०२२ मा ६० अर्ब (३९.५ करोड डलर) को ECF ऋण सम्झौता गर्दा नेपालले राष्ट्र बैंकलाई स्वायत्त बनाउने प्रतिबद्धता जनाएको थियो। तर संकट टरेपछि नयाँ र पुराना दलहरू मिलेर किन केन्द्रीय बैंकलाई नियन्त्रणमा लिन खोज्दैछन्? यसले तपाईं-हाम्रो गोजी र महँगीमा कस्तो असर पार्छ? हेर्नुहोस् पूर्ण विश्लेषणात्मक भिडियो।
---------------------------------------------------------
🔔 अर्थतन्त्र, बैंकिङ र राष्ट्रिय राजनीतिका खोजमूलक तथा तथ्यपरक सामग्रीका लागि हाम्रो च्यानललाई SUBSCRIBE गर्नुहोस्!
👍 भिडियो मन परे Like र Share गरी आर्थिक सचेतना फैलाउन मद्दत गर्नुहोस्।
---------------------------------------------------------
⚠️ स्रोत तथा सन्दर्भ (Sources):
IMF Regional Economic Outlook Press Briefing
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक (संसद्को अर्थ समिति प्रतिवेदन)
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक समाचारहरू
#NepalRastraBank #NRBAutonomy #IMFNepal #SonaliJainChandra #NepalEconomy #GovernorTenure #NepaliPolitics #FinanceCommittee #NepalBudget #BankingNewsNepal
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.