Examine Yourselves - ख्रीष्टमा हाम्रो आज्ञाकारिता - Part II | Ps Tim Silwal
GWC CHURCH OFFICIAL
0:00 / 0:00
Examine Yourselves - ख्रीष्टमा हाम्रो आज्ञाकारिता - Part II | Ps Tim Silwal
47 просмотров · 3 недели назад
GWC CHURCH OFFICIAL
798 подписчиков
47 просмотров · 3 недели назад
तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर
१. सङ्गति हिंडन नछोडौं
-- मण्डलीमा एकसाथ भेला हुनु केवल एउटा परम्परा होइन, विश्वासमा एक-अर्कालाई बलियो बनाउने परमेश्वरको योजना हो भनेर सम्झाउँछ। - हिब्रू १०:२५
२. धन-सम्पत्तिबाट परमेश्वरको आदर गरौँ
-- “आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर।” - हितोपदेश ३:९
३. असल नाउँ धनभन्दा मूल्यवान् छ।
-- “धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो।” - हितोपदेश २२:१