Перейти к содержимому

आज NPL मा २ ठूला खेलहरू! कसले मार्ला बाजी? | Biratnagar vs Chitwan & Karnali vs Janakpur

Pressmandu TV

0:00 / 0:00

आज NPL मा २ ठूला खेलहरू! कसले मार्ला बाजी? | Biratnagar vs Chitwan & Karnali vs Janakpur

5 189 просмотров · 5 часов назад
Pressmandu TV
191 тыс. подписчиков
5 189 просмотров · 5 часов назад
नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दैछन्। अघिल्लो संस्करणमा चितवनले विराटनगरलाई ४८ रनको फराकिलो अन्तरले हराएको थियो भने कर्णालीले जनकपुरविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो। के आज विराटनगरले त्यो पराजयको बदला लिन सक्ला? कीर्तिपुरको पिच, मौसम, टसको प्रभाव र सम्भावित 'एक्स-फ्याक्टर' खेलाडीहरूको सम्पूर्ण विश्लेषण यस भिडियोमा प्रस्तुत गरिएको छ। क्रिकेटसम्बन्धी ताजा समाचार र गहन विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सिनुहोला! #NepalPremierLeague #NPL #BiratnagarKings #ChitwanRhinos #JanakpurBolts #KarnaliYaks #CricketNepal #TUground #NPLAnalysis #DAVIDPANDEY Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.