अध्ययन प्रस्तावना लेख्ने तरिका / Research proposal
ज्ञानचरी (Sajilo School)
0:00 / 0:00
अध्ययन प्रस्तावना लेख्ने तरिका / Research proposal
17 985 просмотров · 2 года назад
ज्ञानचरी (Sajilo School)
73,8 тыс. подписчиков
17 985 просмотров · 2 года назад
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
— नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
— सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
— सरल भाषामा वर्णन गरिएको
— चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
— व्यावहारिक उदाहरणहरू दिइएको