व्यवस्था १७ | आराधना, न्याय र राजाका लागि परमेश्वरका महत्वपूर्ण नियमहरू |🤔 Deuteronomy 17
Yatharth Anveshan
0:00 / 0:00
व्यवस्था १७ | आराधना, न्याय र राजाका लागि परमेश्वरका महत्वपूर्ण नियमहरू |🤔 Deuteronomy 17
16 просмотров · 2 дня назад
Yatharth Anveshan
137 подписчиков
16 просмотров · 2 дня назад
व्यवस्था १७ | आराधना, न्याय र राजाका लागि परमेश्वरका महत्वपूर्ण नियमहरू |🤔 Deuteronomy 17
व्यवस्था १७ | परमेश्वरका कठोरदेखि महत्वपूर्ण नियमहरूसम्म के-के छन्? | Deuteronomy 17
यस अध्यायमा परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको विभिन्न महत्वपूर्ण नियमहरूको बारेमा हामी अध्ययन गर्नेछौँ। दोषरहित बलिदान, अन्य देवता तथा सूर्य–चन्द्रको पूजा, मृत्युदण्डसम्बन्धी व्यवस्था, दुई वा तीन साक्षीको आधारमा फैसला गर्ने नियम, कठिन न्यायिक विषयमा याजक र न्यायाधीशको निर्णय, साथै इस्राएलमा राजा चुन्ने नियम र राजाका कर्तव्यहरूबारे यस अध्यायमा स्पष्ट निर्देशन दिइएको छ।
विशेष गरी, राजाले आफ्नो शक्ति र सम्पत्तिमा घमण्ड नगरी परमेश्वरको व्यवस्थालाई पढ्दै, सिक्दै र जीवनभर पालन गर्नुपर्ने कुरा पनि व्यवस्था १७ ले सिकाउँछ।
यस अध्यायलाई ध्यानपूर्वक पढ्दा परमेश्वरको आराधना, न्याय, नेतृत्व र आज्ञापालन सम्बन्धी महत्वपूर्ण आत्मिक शिक्षाहरू बुझ्न सकिन्छ।
🙏 परमेश्वरको वचनलाई अझ धेरै मानिसहरूसम्म पुर्याउने हाम्रो यस सेवामा तपाईं पनि जोडिनुहोस्।
तपाईंहरूको सानो सहयोगले परमेश्वरको योजना पुरा हुनमा अवश्य पनि अत्यन्तै महत्वपूर्ण र ठूलो योगदान हुनेछ।
👍 भिडियो मन परेमा Like गर्नुहोस्।
📲 साथीभाइ तथा परिवारसँग Share गर्नुहोस्।
🔔 यस्तै बाइबल अध्ययनका भिडियोहरूका लागि Yatharth Anveshan Subscribe गर्नुहोस्।
📖 Bible Source: Nepali TBS Bible (NBCI NEPAL App)
👉 सम्पूर्ण बाइबल अध्ययनका लागि NBCI NEPAL App प्रयोग गरिएको छ।
परमेश्वरको वचन पढौँ, बुझौँ र जीवनमा लागू गरौँ। 🙏
#व्यवस्था१७ #Deuteronomy17 #बाइबलअध्ययन #बाइबलवचन #परमेश्वरकोवचन #NepaliBible #BibleStudyNepali #YatharthAnveshan #NepaliChristian #ChristianNepali #BibleTeaching #OldTestament #Deuteronomy #बाइबल #ख्रीष्टियन