Перейти к содержимому

मत्ती १० | येशूले आफ्ना चेलाहरूलाई दिनुभएको विशेष जिम्मेवारी 🤔| Matthew 10🤔

Yatharth Anveshan

0:00 / 0:00

मत्ती १० | येशूले आफ्ना चेलाहरूलाई दिनुभएको विशेष जिम्मेवारी 🤔| Matthew 10🤔

45 просмотров · 7 дней назад
Yatharth Anveshan
133 подписчика
45 просмотров · 7 дней назад
मत्ती १० | येशूले आफ्ना चेलाहरूलाई दिनुभएको विशेष जिम्मेवारी 🤔| Matthew 10🤔 मत्ती अध्याय १० मा येशू ख्रीष्टले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाएर सुसमाचार प्रचार गर्न पठाउनुहुन्छ। उहाँले उनीहरूलाई अधिकार, जिम्मेवारी र सेवाको विषयमा शिक्षा दिनुहुन्छ। साथै, मानिसहरूबाट आउने विरोध र सतावटको समयमा नडराई परमेश्वरमा भरोसा गर्न सिकाउनुहुन्छ। यस अध्यायमा येशूले आफ्ना चेलाहरूलाई सत्यको साक्षी बन्न, परमेश्वरमाथि भरोसा गर्न र आफ्नो सेवामा विश्वासयोग्य रहन दिनुभएको महत्वपूर्ण शिक्षा पढ्न सकिन्छ। 📖 दैनिक बाइबल अध्ययन | बाइबल सुरुदेखि अध्ययन🔎 तपाईंहरूको सानो सहयोगले परमेश्वरको योजना पुरा हुनमा अवश्य पनि अत्यन्तै महत्वपूर्ण र ठूलो योगदान हुनेछ l 📖 दैनिक बाइबल अध्ययन श्रृंखला 🎙️ Yatharth Anveshan 🙏 भिडियो मन परे Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। 🔔 नयाँ भिडियोको लागि channel लाई Subscribe गर्नुहोस् 📖 Bible Source: Nepali TBS Bible (NBCI NEPAL App) 👉 सम्पूर्ण बाइबल पाठ TBS Nepali Bible बाट प्रस्तुत गरिएको हो। #मत्ती१० #Matthew10 #बाइबलअध्ययन #नेपालीबाइबल #येशूख्रीष्ट #बाइबलसुरुदेखिअध्ययन #सुसमाचार #येशूकाशिक्षा #चेलाहरू #YatharthAnveshan