Hajur Aama Ko Gold😱 हजुरआमाले सुनको के–के बनाउनु भयो ?
Sita Subash Vlogs
0:00 / 0:00
Hajur Aama Ko Gold😱 हजुरआमाले सुनको के–के बनाउनु भयो ?
36 938 просмотров · 7 дней назад
Sita Subash Vlogs
47,2 тыс. подписчиков
36 938 просмотров · 7 дней назад
#sitasubashvlogs #gold #family #familyvlog #village #villagelife #vlog #vlogvideo
हाम्रो हजुरआमाले यो तिजमा कानमा, नाकमा र निधारमा लगाउने टिकीसमेत सुनका बनाउनु भयो। यो देख्दा मलाई पनि आफ्नै रहर लाग्यो। यो वर्ष त त्यस्तै भयो, अर्को वर्ष मेरो पनि यस्तै टक्क बनाउने ठूलो रहर छ। भगवान्ले मेरो यो रहर सुनेर चाँडै पूरा गरिदिऊन्।