Перейти к содержимому

The whole family was in tears💔 तीजको दिन सबै परिवार किन रुनुभयो ?

Sita Subash Vlogs

0:00 / 0:00

The whole family was in tears💔 तीजको दिन सबै परिवार किन रुनुभयो ?

12 878 просмотров · 8 часов назад
Sita Subash Vlogs
47,2 тыс. подписчиков
12 878 просмотров · 8 часов назад
#emotionalstory #emotional #teej #teejspecial #family #familyvlog #intercastemarriage #intercaste #vlog #vlogvideo #sad #sadstory आमा–बुबा, आज तीजको दिन अरू पर्वभन्दा पनि तपाईंहरूको धेरै याद आयो। 🥺❤️ दुई वर्षभन्दा बढी भयो, तपाईंहरूको आवाजसमेत सुन्न पाएकी छैन। एउटा बोली सुन्न म आज पनि आतुर छु। मैले आफ्नो मनले रोजेको मान्छेसँग जीवन बिताएँ, गल्ती गरेँ जस्तो लाग्दैन… तर त्यसको मूल्य आफ्नै आमा–बुबाको माया गुमाएर चुकाउनुपर्दा मन दुख्दो रहेछ। 💔 म तपाईंहरूलाई सधैँ खुसी देख्न चाहन्छु, तपाईंहरूको आँखामा कहिल्यै आँसु देख्न चाहन्नँ। म आज पनि त्यही दिनको पर्खाइमा छु—एक दिन तपाईंहरूले आफ्नी छोरी सम्झेर बोलाउनुहुनेछ भन्ने आशामा। ❤️🥺