श्री लोकनाथ ज्ञवालीज्यूसँग विषयमा विशेष संवाद गरेकी छिन्।
Durga Shaikshik Griha
0:00 / 0:00
श्री लोकनाथ ज्ञवालीज्यूसँग विषयमा विशेष संवाद गरेकी छिन्।
358 просмотров · 10 дн. назад
Durga Shaikshik Griha
326 подписчиков
358 просмотров · 10 дн. назад
विशेष संवाद | आयुषा पौडेलदुर्गा शैक्षिक गृह (DSG) की प्रतिभाशाली विद्यार्थी आयुषा पौडेलले जिल्ला अभिभावक संघका अध्यक्ष तथा केन्द्रीय सदस्य श्री लोकनाथ ज्ञवालीज्यूसँग गरेको विशेष एवं अर्थपूर्ण संवाद।यस विशेष संवादमा अभिभावक संघको भूमिका, नेतृत्व, शिक्षा, विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित विषयहरू लगायत समसामयिक विषयमा महत्वपूर्ण विचार, अनुभव र दृष्टिकोणहरू प्रस्तुत गरिएको छ।विद्यार्थीको जिज्ञासा, प्रश्न गर्ने क्षमता र प्रभावकारी संवादमार्फत सिकाइलाई प्रोत्साहन गर्नु DSG को निरन्तर प्रयास हो। यस्ता संवादले विद्यार्थीहरूलाई अनुभवी व्यक्तित्वहरूबाट सिक्ने, आफ्ना जिज्ञासा राख्ने तथा समसामयिक विषयप्रति सचेत बन्न प्रेरित गर्दछ। Interviewer: आयुषा पौडेल Guest: श्री लोकनाथ ज्ञवालीपद: जिल्ला अभिभावक संघका अध्यक्ष तथा केन्द्रीय सदस्य Listen. Learn. Lead.Durga Shaikshik Griha (DSG)Education for Quality