रोशनी गुप्ता विशेष संवाद | Insp. अनीश बुढाथोकीज्यू
Durga Shaikshik Griha
0:00 / 0:00
रोशनी गुप्ता विशेष संवाद | Insp. अनीश बुढाथोकीज्यू
524 просмотра · 9 дн. назад
Durga Shaikshik Griha
326 подписчиков
524 просмотра · 9 дн. назад
DSG PODCAST | विशेष संवाद
दुर्गा शैक्षिक गृह (DSG) की विद्यार्थी रोशनी गुप्ताले इलाका प्रहरी कार्यालय, छपिया, रूपन्देहीका प्रहरी निरीक्षक श्री अनीश बुढाथोकीज्यूसँग गर्नुभएको विशेष संवाद।
सडकमा हिँड्दा कसरी सुरक्षित रहने?
इन्टरनेट र सामाजिक सञ्जाल चलाउँदा कसरी सुरक्षित रहने?
कसैले दुर्व्यवहार गरेमा कहाँ जाने?
साथी गलत संगतमा परेको देखिएमा के गर्ने?
यी र यस्तै महत्वपूर्ण प्रश्नहरूमा केन्द्रित आजको DSG Podcast ले विद्यार्थी सुरक्षा, साइबर सुरक्षा, अनुशासन र सामाजिक जिम्मेवारीबारे उपयोगी जानकारी प्रस्तुत गर्दछ।
संवादकर्ता: रोशनी गुप्ता
विशेष अतिथि: प्रहरी निरीक्षक श्री अनीश बुढाथोकीज्यू
दुर्गा शैक्षिक गृह (DSG)
पूरा संवाद हेर्नुहोस् र सचेत तथा सुरक्षित रहन सिकौँ।