नेपालको संविधान अनुसूची ८: २२ बुँदा याद गर्ने जादुमयी तरिका | Mausam Chhinal Sir Memory Technique
Mausam Chhinal sir Mind booster Nepal
0:00 / 0:00
नेपालको संविधान अनुसूची ८: २२ बुँदा याद गर्ने जादुमयी तरिका | Mausam Chhinal Sir Memory Technique
25 724 просмотра · 9 месяцев назад
Mausam Chhinal sir Mind booster Nepal
63,3 тыс. подписчиков
25 724 просмотра · 9 месяцев назад
लोक सेवा (PSC) तयारी विशेष: नेपालको संविधानको महत्वपूर्ण भाग - अनुसूची ८ (Index 8)।
धेरै विद्यार्थीहरूलाई यो अनुसूचीका २२ वटा बुँदा क्रमबद्ध रूपमा याद गर्न समस्या हुने गर्दछ। यही समस्याको समाधान लिएर आउनुभएको छ मौसम छिनाल सर।
सरको यो "सिक्रेट मेमोरी मेथड" (Secret Memory Method) प्रयोग गरेर तपाईले परीक्षाको दबाबमा पनि यी बुँदाहरु सजिलै सम्झन सक्नुहुनेछ। आफ्नो अमूल्य समय बचाउनुहोस् र स्मार्ट तरिकाले अध्ययन गर्नुहोस्।
Subscribe to our channel for more Lok Sewa preparation materials and memory techniques.
#NepalKoSambidhan #Anusuchi8 #Index8 #MausamChhinalSir #MemoryTechniqueNepal #LokSewaTayari #PSCPreparation #नेपालकाेसंविधान #अनुसूची८ #लाेकसेवा #शिक्षकसेवाआयोग #MemoryTrick #gktricks #gktrick #constitution #loksewa #loksewa_online_class #loksewagktricks #mausamchhinal #memorytechnique #memorypower