A & B License निस्केको खुसीमा भाउजू र साथीहरूसँग रमाइलो Treat Day! #explore
Prisa Gurung Vlogs
0:00 / 0:00
A & B License निस्केको खुसीमा भाउजू र साथीहरूसँग रमाइलो Treat Day! #explore
320 просмотров · 5 дней назад
Prisa Gurung Vlogs
633 подписчика
320 просмотров · 5 дней назад
A & B License निस्केको खुसीमा भाउजू र साथीहरूसँग रमाइलो Treat Day!
यो खुसीको अवसरमा मेरा प्यारा भाउजू र साथीहरूसँग Treat गर्दै रमाइलो पलहरू बिताएँ। ❤️
License पाएको खुशी आफ्ना नजिकका मान्छेहरूसँग बाँड्दा झन् विशेष हुँदो रहेछ। 🥰
आजको यो vlog मा हाम्रो fun, laughter, friendship र celebration का रमाइला moments हरू हेर्नुहोस्। 🎊❤️
भिडियो मन परे Like 👍 Comment 💬 Share ↗️ र Subscribe ❤️ गर्न नभुल्नुहोला।
🙏 तपाईंहरूको माया, support र शुभकामनाका लागि धेरै धेरै धन्यवाद।