मेरो पुरा दिनको दिनचर्या | बिहान देखि बेलुका सम्म | स्कुल ड्युटी नानीसँग मस्ती My Full Day Routine
Aama Xora Ko Masti Vlogs
0:00 / 0:00
मेरो पुरा दिनको दिनचर्या | बिहान देखि बेलुका सम्म | स्कुल ड्युटी नानीसँग मस्ती My Full Day Routine
49 просмотров · 9 дн. назад
Aama Xora Ko Masti Vlogs
93 подписчика
49 просмотров · 9 дн. назад
नमस्ते साथीहरु! 🙏
आजको भिडियोमा मेरो पुरा दिनको दिनचर्या देखाएकी छु।
बिहान हात मुख धुएर ब्रश गरेर चिया बनाएँ, ब्रेकफास्टमा हामीले मुरी खायौँ, मैले कालो चिया र मुरी खाएँ। सानो २ वर्षकी नानीलाई दुध बिस्कुट दिएर ब्रेकफास्ट गराएँ।
त्यसपछि हतार हतार गर्दै ठूली छोरी स्कुल, म ड्युटी अनि सानो नानीलाई पनि लिएर एकै साथ निस्कियौँ। गाडीमा नानीसँग मस्ती गर्दै स्कुल पुग्यौँ।
स्कुलमा क्लास गरेर नानीसँग मस्ती गरेको भिडियो बनाएँ। ड्युटी छुट्टी भएपछि घर आएर नानी सुतेन, मोबाइल दिएर म खाना बनाउन लागेँ। खाना पकाएर नानीलाई खुवाएँ, मैले पनि खाएँ।
बेलुका ५ बजे उठेर मुख धुएर चिया बनाएर, चना र मटर फ्राइ गरेर मुरीसँग मिक्स गरेर चटपटे बनाएर चियासँग खायौँ। अनि नानीहरुसँग मस्ती गरेर खेलेर भिडियोको अन्त गरेँ।
भिडियो मन परे Like, Share र Subscribe गर्न नबिर्सनु होला! ❤️
#MyDailyRoutine #DailyVlog #NepaliVlog #MeroDincharya #BihanDekhiBelukaSamma #SchoolDutyVlog #BabyMasti #MuriChai #NepaliMomVlog #RealDailyRoutine #MomLife #familyvlog #AamaXoraKoMastiVlogs