Перейти к содержимому

नेपालका सडकमा मनपरी नचल्ने! दुर्घटना रोक्न सरकारको ऐतिहासिक कदम | Road Safety Bill Nepal

Pressmandu TV

0:00 / 0:00

नेपालका सडकमा मनपरी नचल्ने! दुर्घटना रोक्न सरकारको ऐतिहासिक कदम | Road Safety Bill Nepal

1 710 просмотров · 4 ч назад
Pressmandu TV
193 тыс. подписчиков
1 710 просмотров · 4 ч назад
नेपालमा दिनप्रतिदिन बढ्दै गएको भयानक सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले संसद्मा दर्ता गर्यो ऐतिहासिक ‘राष्ट्रिय सडक सुरक्षा परिषद् विधेयक’। अब सडक मापदण्ड नपुगे गाडी चलाउन रोक, दुर्घटनाका घाइते उद्धार गर्नेलाई कानुनी संरक्षण (Good Samaritan Law), र नो-पार्किङमा गाडी राखेर दुर्घटना भए गाडीधनीबाटै क्षतिपूर्ति असुल गरिने! यस भिडियोमा हेर्नुहोस् पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको राष्ट्रिय सडक सुरक्षा परिषद्को अधिकार, संरचना, रोड सेफ्टी अडिट, एकद्वार उपचार प्रणाली र यसको प्रभावको विस्तृत विश्लेषण। 🔍 मुख्य हाइलाइटहरू: राष्ट्रिय सडक सुरक्षा परिषद् (National Road Safety Council Nepal) पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको भनाइ सडक सुरक्षा परीक्षक (Road Safety Auditors) को व्यवस्था घाइतेको उपचारमा एकद्वार प्रणाली र एम्बुलेन्स सञ्जाल हिट एन्ड रन (Hit and Run) कोषको व्यवस्था 🔔 खोजमूलक, तथ्यपरक र जनसरोकारका भिडियोहरू हेर्न हाम्रो च्यानललाई Subscribe गर्नुहोस्: #RoadSafetyNepal #SadakSuraksha #RoadAccidentNepal #NationalRoadSafetyCouncil #NepalParliament #TrafficRulesNepal #NepalNews #InvestigativeNepali #DAVIDPANDEY Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.