चोले के पीछे क्या है ? | राज्यको कामको रहस्य के हो ? | तीतो मीठो | मदन लम्साल
New Business Age
0:00 / 0:00
चोले के पीछे क्या है ? | राज्यको कामको रहस्य के हो ? | तीतो मीठो | मदन लम्साल
319 просмотров · 2 нед. назад
New Business Age
11,8 тыс. подписчиков
319 просмотров · 2 нед. назад
चोले के पीछे क्या है ?
राति ३ बजे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको घरमा प्रहरी पुग्यो। सुरुमा पक्राउ वा नियन्त्रणमा लिएको चर्चा भयो। केही घण्टापछि प्रहरीको भनाइ फेरियो—सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको। पछि सरकारका प्रवक्ताले पनि उनलाई सुरक्षा खतराका कारण सुरक्षित स्थानमा सारिएको बताएका छन्। तर त्यो खतरा के थियो भन्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट विवरण आएको छैन।
यही घटनालाई केन्द्रमा राखेर ‘तीतो मीठो’मा मदन लम्सालको व्यंग्यात्मक टिप्पणी।
AARTHIK ABHIYAN
Website - https://www.abhiyandaily.com/
Facebook - / abhiyannationaldaily
X- https://x.com/aarthik_abhiyan
Instagram- / aarthikabhiyan
NEW BUSINESS AGE
Website - https://www.newbusinessage.com/
Facebook - / newbizage
X- https://x.com/newbusinessage
Instagram- / newbusinessage