Перейти к содержимому

फाकंदली । आस्था साँस्कृतिक परिवार । Saparu Gaijatra 2083 । Bhaktapur

kp chhusyaki

0:00 / 0:00

फाकंदली । आस्था साँस्कृतिक परिवार । Saparu Gaijatra 2083 । Bhaktapur

326 просмотров · 2 недели назад
kp chhusyaki
356 подписчиков
326 просмотров · 2 недели назад
फाकंदली नाच नेवार समुदायको परम्परागत सांस्कृतिक नृत्य हो । यो नाच नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सामूहिक जीवनसँग सम्बन्धित छ । यसलाई बाजागाजासहित सामूहिक रूपमा प्रस्तुत गरिन्छ । चाल, हाउभाउ र प्रस्तुतिको शैली कर्कलोको चालसंग तुलनायोग्य भएकोले यस नृत्यको नाम फाकंदली हुन गएको कथन छ । सापारु गुन्हिपुन्हिको समयावधिमा सापारु पदक्षिणा मार्गका टोलटोल र चोकचोकमा यस नाचको प्रदर्शनी हुन्छ ।