Перейти к содержимому

Exploring-nepal | मन त तेरी कोल | old deuda Cover song |Mahesh kumar Auji & bhanubhakt

Artificial Music Nepal

0:00 / 0:00

Exploring-nepal | मन त तेरी कोल | old deuda Cover song |Mahesh kumar Auji & bhanubhakt

14 413 просмотров · 3 месяца назад
Artificial Music Nepal
8,63 тыс. подписчиков
14 413 просмотров · 3 месяца назад
🎵 मन त तेरी कोल | AI Cover Version | Nepali Deuda Song "घुम बादल अपीका रोल" सुदूरपश्चिमको मौलिक देउडा गीतलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले AI प्रविधिको सहयोगमा तयार गरिएको Cover Version हो। यस भिडियोमार्फत हाम्रो लोक संस्कृति, भाषा र मौलिक देउडा गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने सानो प्रयास गरेका छौं। 🙏 यो भिडियो कुनै पनि प्रकारले मूल कलाकार वा स्रष्टाको सम्मान घटाउने उद्देश्यले बनाइएको होइन। यदि मूल स्रष्टा वा अधिकारवालाले कुनै आपत्ति जनाउनुभयो भने कृपया सम्पर्क गर्नुहोस्, आवश्यक अनुरूप तुरुन्तै कार्य गरिनेछ। 🎤 AI Cover Version 🎵 Song: घुम बादल अपीका रोल ✍️ Original Music/Lyrics: Bhanubhakat Josi 🎙️ Original Vocal: Mahesh Kumar Auji 📌 यो AI Cover Version केवल मनोरञ्जन तथा नेपाली लोक देउडा गीतको संरक्षण र प्रवर्द्धनको उद्देश्यले तयार गरिएको हो। यदि भिडियो मन परेमा Like 👍, Share ↗️ र Channel Subscribe 🔔 गर्न नभुल्नुहोस्। #GhumBadalApikaRol #AICover #DeudaSong #NepaliDeuda #Sudurpashchim #LokGeet #NepaliMusic #MaheshKumarAuji #BhanubhakatJosi #NepaliSong #AICoverSong