Перейти к содержимому

को हुन् उदय गुरु? उहाँको प्रारम्भिक जीवन र ज्योतिष विधाको यात्रा

Bishnu Nisthuri

0:00 / 0:00

को हुन् उदय गुरु? उहाँको प्रारम्भिक जीवन र ज्योतिष विधाको यात्रा

6 848 просмотров · 4 дня назад
Bishnu Nisthuri
1,2 тыс. подписчиков
6 848 просмотров · 4 дня назад
विगत तीन दशकदेखि ज्योतिष परामर्शमा सक्रिय रहँदै आउनुभएका र 'ज्योतिष भास्कर' उपाधिद्वारा सम्मानित गुरु उदयराज निरौलाको साहित्यिक क्षेत्रमा पनि विशेष योगदान रहेको छ। उहाँ मधुपर्क मासिकको पूर्व प्रधान सम्पादक समेत हुनुहुन्छ। यस छोटो भिडियोमा हामी उहाँको प्रारम्भिक जीवन, सुरुवाती सङ्घर्ष र ज्योतिष विधा तर्फको यात्रालाई संक्षिप्त रूपमा प्रस्तुत गर्दै छौँ। भिडियो हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला। हामीसँग जोडिनुहोस्:भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नभुल्नुहोला। #UdayaNiroula #UdayGuru #JyotishBhaskar #LifeStory #Biography #AstrologyNepal #bishnunisthuripodcast