संगठित संस्था-पूर्वयोग्यता परीक्षा २०८३ || Pre-Qualifying Examination 2083 || Full Model Set-2
Keshar Sir
0:00 / 0:00
संगठित संस्था-पूर्वयोग्यता परीक्षा २०८३ || Pre-Qualifying Examination 2083 || Full Model Set-2
3 804 просмотра · 3 недели назад
Keshar Sir
659 подписчиков
3 804 просмотра · 3 недели назад
संगठित संस्था-पूर्वयोग्यता परीक्षा २०८३ || Pre-Qualifying Examination 2083 || Full Model Set-2
#KesharSir #संगठित_संस्था #पूर्वयोग्यता_परीक्षा_२०८३ #Pre-Qualifying_Examination_2083 #Full_Model_Set-2 #GkQuestion #मोडेल_सेट_०२
............................................................
म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन। यहाँ अपलोड गरिएका सामग्रीहरू नितान्त मेरो आफ्नै अनुभव, लोकसेवा परीक्षा उत्तीर्ण गर्दाको भोगाइ र सिकाइका दस्तावेजहरू हुन्। भिडियोहरूमा प्रयोग गरिएका शब्द वा सम्बोधनहरू मैले अरू कसैलाई सिकाउन भन्दा पनि सुरुमा आफैंलाई परिष्कृत गर्न र ऐना हेर्नका लागि तयार पारेको हुँ।
हामीमध्ये धेरैजना लोकसेवाको तयारी गर्दा, करियरको दौडमा दौडिँदा वा जीवनका अन्य मोडहरूमा कताकता अल्मलिन्छौँ, निराश हुन्छौँ। जसरी शरीरलाई ऊर्जावान् राख्न खानपानको आवश्यकता पर्छ, त्यसैगरी दिमागलाई सही दिशामा डोर्याउन र उत्साह जगाइराख्न बेलाबेलामा सकारात्मक ऊर्जा र सही रणनीतिको खाँचो पर्छ।
यदि यी भिडियोहरूमा समेटिएका लोकसेवाका टिप्स, मोटिभेसन वा प्रशिक्षणका कुराहरूबाट तपाईंको जीवनमा थोरै मात्र पनि सकारात्मक परिवर्तन आउँछ वा पढ्ने थप हौसला मिल्छ भने, त्यो परिवर्तन तपाईंको आफ्नै लगनशीलताको फल हो। यसमा मेरो कुनै ठूलो श्रेय छैन र मलाई कुनै क्रेडिट (Credit) दिनु जरुरी पनि छैन।
📩 kesharsir.nepal@gmail.com
#LoksewaPreparation #Motivation #KesharSir #PublicSpeaking #Success