Hari Sharma | नेपाली राज्य र समाजको बद्लिंदो चरित्र | अनि, अब with Sudheer Sharma | Ep.21
Sudheer Sharma
0:00 / 0:00
Hari Sharma | नेपाली राज्य र समाजको बद्लिंदो चरित्र | अनि, अब with Sudheer Sharma | Ep.21
20 189 просмотров · 2 г. назад
Sudheer Sharma
130 тыс. подписчиков
20 189 просмотров · 2 г. назад
≈ नेपाली समाज र नेपाली राज्य ≈
हामीले यसपटक नेपाली राज्य र नेपाली समाजको बद्लिंदो चरित्रमाथि केन्द्रित रहेर राजनीतिशास्त्री हरि शर्मासँग कुराकानी गरेका छौं । उनी सार्वजनिक वृत्तमा लामो समयदेखि सक्रिय अनुहार हुन् ।
शर्माले एक बौद्धिकका रुपमा समाजबाट राज्यतर्फ नियालेका छन्, अनि राज्यको महत्वपूर्ण ओहोदामा बसेर समाजलाई हेरेका पनि छन् । उनी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछिका प्रथम निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख सचिव थिए । अनि, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको राजनीतिक तथा परराष्ट्र मामिला सल्लाहकार ।
शर्मा हाल पूरक एसिया नामक संस्थाका कार्यकारी निर्देशक छन् । यसअघि उनी अलायन्स फर सोसल डाइलगको कार्यकारी भूमिकामा थिए । उनी सोसल साइन्स बहाःका बोर्ड सदस्य पनि हुन् ।
शर्माले भारतको पञ्जाब विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी कर्नेल विश्वविद्यालयमा फुलब्राइट स्कलर पनि थिए । उनी 'पोलिटिकल लिडरसीप इन नेपाल’ र 'लोकल लिडरसीप इन नेपाल’ नामक दुई पुस्तकका सहलेखक हुन् ।
यो कुराकानीको सुरुमा शर्माको किताब-प्रेम आउँछ । तर कुराकानी त्यतिमा सिमित छैन । नेपाली समाजमा अहिले देखिएको निराशा र आक्रोशको स्रोत के हो ? हामी नेपालीहरु किन इतिहासदेखि वर्तमानसम्म सँधै एक ठाउँबाट अर्को ठाउँमा हिडिरहेका मात्र छौं ? हाम्रो समाज र राज्यलाई खासमा केले बाँधेर राखेको छ ? शर्मासँगको वार्तालापमा यी र यस्ता थुप्रै विषयहरु आउँछन् ।
Hari Sharma is a political scientist based in Kathmandu with a diverse career spanning both government and academia. He has served as a lecturer at various institutions, including Tribhuvan University, Kathmandu College of Management, and Kathmandu University, gaining deep expertise in Nepal’s academic landscape.
Currently, Hari Sharma is the Executive Director of Purak Asia. Before this role, he was the executive director of the Alliance for Social Dialogue (ASD) and is also a board member of Social Science Baha.
His government experience includes serving as principal secretary to Prime Minister GP Koirala and as an advisor on political and foreign affairs to President Dr. Ram Baran Yadav. Additionally, he contributed his expertise to the Office of Administrative Affairs and the Office of the President in Afghanistan, offering strategic insights on governance.
Sharma holds a bachelor's degree in political science from Panjab University in India and a master's degree in political science from Tribhuvan University in Nepal. He was also a Fulbright scholar at Cornell University. He co-authored two books, 'Political Leadership in Nepal' and 'Local Leadership in Nepal'.
His research interests span South Asia, geopolitics, social movements, comparative political institutions, democratic transitions, and social dialogue.
More About Him:
https://soscbaha.org/team/hari-sharma/
https://purakasia.org/who-we-are/
https://x.com/harijuhang
https://www.setopati.com/author/735
#aniaba #अनिअब #HariSharma #nepalisociety #nepal #nepalipeople #society #politicalparties #constitution #constitutionalamendment #newparty #balenshah #nepalicongress #cpnuml #politicalanalysis
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri & Madan Singh Khadka
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1