Перейти к содержимому

चल्नै नसक्ने अवस्थाबाट नाफातर्फ डीडीसीः काठमाडौंमा मात्रै २२ वटा आउटलेट, कसरी फेरियो व्यापारको गणित

Lokantar TV

0:00 / 0:00

चल्नै नसक्ने अवस्थाबाट नाफातर्फ डीडीसीः काठमाडौंमा मात्रै २२ वटा आउटलेट, कसरी फेरियो व्यापारको गणित

7 265 просмотров · 1 день назад
Lokantar TV
133 тыс. подписчиков
7 265 просмотров · 1 день назад
घाटामा गुज्रिएको र किसानको भुक्तानी दिन नसकेर आलोचित बनेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (DDC) अहिले नाफाको बाटोमा फर्किएको छ। निजी क्षेत्रसँगको सहकार्य र नेपाली सेनासँगको सम्झौतापछि डिडिसीले आउटलेट विस्तार गर्दै दैनिक १ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ। भारतको 'अमूल मोडेल' बाट प्रभावित हुँदै काठमाडौंका गल्लीगल्लीदेखि देशका मुख्य शहरहरूमा नयाँ आउटलेटहरू खुल्ने क्रम तीव्र छ। लामो समय बक्यौता रोकिने समस्या समाधान गरी किसानलाई १५/१५ दिनमै भुक्तानी दिन थालिएपछि दुग्ध उत्पादकहरू पनि उत्साहित बनेका छन्। भिडियोका मुख्य अंशहरू: 0:00 — डिडिसीको आक्रामक बजार विस्तार र नाफा 1:20 — दैनिक १ करोडको व्यापार र सेनासँगको सम्झौता 2:45 — किसानको बक्यौता चुक्ता र १५ दिने भुक्तानी प्रणाली 3:50 — अमूल मोडेलमा सञ्चालित कुपण्डोल आउटलेटको कथा 5:10 — स्वदेशी उत्पादनप्रति उपभोक्ताको बढ्दो विश्वास For more news and videos please visit: https://lokaantar.com Stay connected with us! 👉Subscribe to Lokantar TV: https://bit.ly/3aejgT1 👉Like us on Facebook:   / lokaantar   👉Follow us on Twitter:   / lokaantar   #LokantarTV #DDCNepal #DairyDevelopmentCorporation #LocalProducts #NepalNews