Перейти к содержимому

आठपहरियाको अचम्मको घर : एउटै घरमा ५२ वटा चुला !मार्गथान र पुरानो ऐतिहासिक कुवाको सम्बन्ध ।

MTB online TV

0:00 / 0:00

आठपहरियाको अचम्मको घर : एउटै घरमा ५२ वटा चुला !मार्गथान र पुरानो ऐतिहासिक कुवाको सम्बन्ध ।

4 897 просмотров · 10 часов назад
MTB online TV
42,6 тыс. подписчиков
4 897 просмотров · 10 часов назад
#आठपहरिया #आठपहरिया_संस्कृति #५२वटाचुला #अचम्मकोघर #ठूलोघर #मार्गथान #ऐतिहासिककुवा #पुरानोकुवा #आठपहरियाकोइतिहास #नेपालकोइतिहास #नेपालीसंस्कृति #मौलिकसंस्कृति #ऐतिहासिकस्थल #स्थानीयइतिहास #पूर्वीनेपाल #कोशीप्रदेश #HeritageOfNepal #NepaliCulture #MTBOnlineTV #YouTubeNepal // एउटै घरभित्र ५२ वटा चुला किन बनाइएका होलान्? आठपहरिया समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएको यो घर साँच्चिकै अचम्मको छ। यस भिडियोमा हामी आठपहरिया समुदायको ऐतिहासिक ठूलो घर, त्यहाँ रहेका ५२ वटा चुला र मार्गथानसँग जोडिएको पुरानो ऐतिहासिक कुवाबारे जानकारी प्रस्तुत गर्दैछौँ। आखिर यो घरको विशेषता के हो? ५२ वटा चुलाको महत्व के छ? मार्गथान र पुरानो कुवाबीच कस्तो ऐतिहासिक सम्बन्ध छ? हाम्रो मौलिक संस्कृति, पुर्खाको इतिहास र परम्परालाई नजिकबाट बुझ्न भिडियो अन्त्यसम्म हेर्नुहोस्। भिडियो मन परे Like, Comment, Share र MTB Online TV लाई Subscribe गर्न नभुल्नुहोला।