Перейти к содержимому

प्रिय भाइ र बुहारीलाई वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना। 💐

Abhinav Gole

0:00 / 0:00

प्रिय भाइ र बुहारीलाई वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना। 💐

189 просмотров · 4 дн. назад
Abhinav Gole
318 подписчиков
189 просмотров · 4 дн. назад
प्रिय भाइ र बुहारीलाई वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना। 💐 तिमीहरू दुवैको नयाँ जीवन प्रेम, विश्वास, समझदारी र खुसीले भरिपूर्ण रहोस्। जीवनका हरेक सुख–दुःखमा एक–अर्काको साथ दिँदै सधैँ हाँसीखुसी अघि बढ्न सक्नु। भगवानले तिमीहरूको दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि र दीर्घायु प्रदान गरून्। विवाहको हार्दिक मंगलमय शुभकामना! ❤️