काँढाको मुकुट | Kadako Mukut - Memna Music | Official Lyrics Video
Memna Music
0:00 / 0:00
काँढाको मुकुट | Kadako Mukut - Memna Music | Official Lyrics Video
4 300 просмотров · 4 недели назад
Memna Music
1,85 тыс. подписчиков
4 300 просмотров · 4 недели назад
#nepaliworshipsong #nepalichristiansong #worshipmusic #worshipsong #nepalichristianbhajan #christiandance #nepalichristiandancesong #christianmusic #christiansong
Welcom to Memna Music.The official Lyrics video for " काँढाको मुकुट " [ Kada Ko Mukut ] by Memna Music. Listen to our new song.
[Verse 1 ]
जसको आँसु पुछ्नुभो , तिनैले काँढा रोपे
हात र पाउमा किला ठोके, दोष सब तपाईलाई दिए ।
र पनि भन्नुभयो क्षमा देऊ, यिनीहरू जान्दैनन् के गर्दैछन्
सबै अपमान सहँदै प्रभु, मायाले हेर्नुभयो ।
[Chorus ]
( काँढाको मुकुट शीरैमा, कति दुख्थ्यो होला त्यो छातीमा
हाम्रै पापको भार बोकी, हिँड्नुभो कलवरी माथि। ) ×2
Music....
[Verse 2 ]
अँध्यारो भयो त्यो धर्ती, थर्कियो डाँडा र पाखा
रोइरहेका थिए ताराहरू, बग्दै थिए आँसुका धारा ।
सबै पूरा भयो भन्दै, आफ्नो प्राण सुम्पिदिनुभयो
मृत्युलाई जितेर सधैँलाई, नयाँ जीवन दिनुभयो ।
[Chorus ]
( काँढाको मुकुट शीरैमा, कति दुख्थ्यो होला त्यो छातीमा
हाम्रै पापको भार बोकी, हिँड्नुभो कलवरी माथि। ) ×4
© 2026 Memna Music Publishing