Перейти к содержимому

मेरो प्रेमी | Mero Premi - Memna Music | Official music video #christiansong

Memna Music

0:00 / 0:00

मेरो प्रेमी | Mero Premi - Memna Music | Official music video #christiansong

9 111 просмотров · 4 месяца назад
Memna Music
1,85 тыс. подписчиков
9 111 просмотров · 4 месяца назад
#christianmusic #nepalichristiansong #christiansong #newnepalichristiansong #nepalichristianbhajan Welcom to Memna Music.The official Lyrics video for " मेरो प्रेमी " [ Mero premi ] by Memna Music. Listen to our new song. • Lyrics/Concept: Written by Aashish • Visual Editing: Edited Premiere Pro by Aashish. • Al Tools Used: Used for generating base tracks and concept art. परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्तै अरू कोही छैन, हाम्रा परमेश्वरजस्तै अरू कुनै चट्टान छैन। ● १ शमूएल २:२ [Verse 1] तपाईको नाउँ, अति उच्च तपाईको नाउँ, अति योग्य तपाईको नाउँ, अति सुन्दर तपाईको नाउँ, अति मिठो ​खाली अनि रित्तो हात , टुटेको यो हृदय लि आउँछु, म आउँदैछु ​यो हृदयको सारा , पीर अनि बोझहरू तपाई अघि बिसाउँदछु [Pre-Chorus] ( अरु कोही छैन हे येशु , तपाई जस्तो ) ×2 [Chorus] ( मेरो हृदय बुझि दिने मेरो आँसु पुछि दिने मेरो हात समाइ मलाई उठाई दिने ) ×2 मेरो दुल्हा, मेरो स्वामी मेरो प्रेमी , मेरो ईश्वर कोही छैन, कोही छैन कोही छैन, तपाई जस्तो Music .. [Bridge] ( के चढाऊँ, के दिऊँ मेरो जीवन जिउँदो बलिदान ) ×2 [Pre-Chorus] ( अरु कोही छैन हे येशु , तपाई जस्तो )×2 [Chorus] ( मेरो हृदय बुझि दिने मेरो आँसु पुछि दिने मेरो हात समाइ मलाई उठाई दिने ) ×2 मेरो दुल्हा, मेरो स्वामी मेरो प्रेमी , मेरो ईश्वर कोही छैन, कोही छैन कोही छैन, तपाई जस्तो Our New Songs येशूको माया :    • येशूको माया | Yeshu Ko Maya - Memna Music ...   महिमा र आदर:    • महिमा र आदर | Mahima Ra Aadhar - Memna Mus...   © 2026 Memna Music Publishing