Average (औसत) IQ Short Tricks by Kumar Timilsina Sir for Loksewa & TSC #loksewa #tsc
Gurumantra academy
0:00 / 0:00
Average (औसत) IQ Short Tricks by Kumar Timilsina Sir for Loksewa & TSC #loksewa #tsc
3 056 просмотров · 5 мес. назад
Gurumantra academy
53,7 тыс. подписчиков
3 056 просмотров · 5 мес. назад
नमस्ते साथीहरू,
लोकसेवा आयोग (Loksewa), शिक्षक सेवा आयोग (TSC), बैंकिङ, र अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूमा सोधिने IQ (Intelligence Quotient) खण्ड अन्तर्गतको महत्वपूर्ण अध्याय औसत (Average) सम्बन्धी यो विशेष भिडियो प्रस्तुत छ । यस भिडियोमा कुमार तिमिल्सिना सर (Kumar Timilsina Sir) ले औसतका समस्याहरूलाई कसरी थोरै समयमा 'Short Tricks' प्रयोग गरेर हल गर्ने र IQ विषयको तयारी कसरी सुरु गर्ने भन्ने बारेमा विस्तृत रूपमा सिकाउनु भएको छ ।