Перейти к содержимому

जङ्गलभित्र लुकेको १४५ वर्ष पुरानो रहस्य 😲 #Mountainview79

Mountain view

0:00 / 0:00

जङ्गलभित्र लुकेको १४५ वर्ष पुरानो रहस्य 😲 #Mountainview79

776 просмотров · 7 часов назад
Mountain view
12,1 тыс. подписчиков
776 просмотров · 7 часов назад
जङ्गलभित्र लुकेको १४५ वर्ष पुरानो रहस्य 😲 पानीघट्टा चियाबारी (Panighatta Tea Garden) को जङ्गलभित्र रहेको १८८० को ऐतिहासिक ब्रिटिस बङ्गलो (British Bungalow) को वास्तविक इतिहास र वर्तमान अवस्था। ब्रिटिश कालमा स्थापना भएको यो चियाबारी र हाम्रा पुर्खाहरूको कडा परिश्रम जोडिएको यो ऐतिहासिक ठाउँको अवस्था अहिले कस्तो छ? १८८० मा बनेको यो बङ्गलोको बनावट, पुराना इँटाहरू, फायरप्लेस (Chimney) र चियाबारी बन्द अनि पुनः सञ्चालन हुनुको सम्पूर्ण कथा यस भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोलाई पूरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला र सेयर गरेर हाम्रो इतिहासलाई सबैमाझ पुर्‍याउन मद्दत गरिदिनुहोला! 🙏 📍 Location: Panighatta Tea Garden, Mirik / Siliguri region, West Bengal #Panighatta #BritishBungalow #DarjeelingHistory #MountainView #NorthBengal #HeritageTour