Nepal Police Vacancy 2083 प्रहरीसहायक निरीक्षक (ASI) र कार्यालय सहयोगी नयाँभर्ना सूचना! Full Details
Dk Sir official
0:00 / 0:00
Nepal Police Vacancy 2083 प्रहरीसहायक निरीक्षक (ASI) र कार्यालय सहयोगी नयाँभर्ना सूचना! Full Details
385 просмотров · 3 недели назад
Dk Sir official
184 подписчика
385 просмотров · 3 недели назад
नेपाल प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित नयाँ भर्ना सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२)! 🇳🇵
यस भिडियोमा नेपाल प्रहरीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने 'प्रहरी सहायक निरीक्षक (जनपद)' र 'प्रहरी कार्यालय सहयोगी' (भान्छे, हजाम, कुचीकार) पदको विज्ञापन सम्बन्धी सम्पूर्ण विवरण प्रस्तुत गरिएको छ।
📌 भिडियोमा समेटिएका मुख्य विषयहरू:
आवश्यक माग पद सङ्ख्या (ASI र कार्यालय सहयोगी)
दरखास्त दर्ता मिति र समय
फाराम भर्ने माध्यम (Online ORMS र कार्यालयमा स्वयं उपस्थित)
दरखास्त दस्तुर र सम्पर्क कार्यालयहरू
आवश्यक न्यूनतम योग्यता र प्रक्रिया
✨ सूचनाका मुख्य विवरणहरू:
• प्रहरी सहायक निरीक्षक (जनपद) - जम्मा पद: २११ जना (Online Application)
• प्रहरी कार्यालय सहयोगी - जम्मा पद: ८३ (भान्छे) + १५ (हजाम) + २५ (कुचीकार)
📅 दरखास्त दर्ता मिति: २०८३/०६/१२ देखि २०८३/०७/१० गतेसम्म।
🌐 Online Form Website: https://careers.nepalpolice.gov.np
नेपाल प्रहरीमा भर्ना हुन चाहनुहुने साथीहरूले भिडियो पूरा हेरेर सम्पूर्ण जानकारी लिनुहोला। भिडियोलाई Like, Share र Channel लाई Subscribe गर्न नबिर्सनुहोला!
#NepalPolice #NepalPoliceVacancy #ASI_Vacancy #NepalPoliceJobs #Gk_Iq #NepalPoliceNewVacancy2083