Перейти к содержимому

स्वर्गको योजना र बूढेस्कालको योजना 【 परमेश्वरको मण्डली 】

World Mission Society Church of God

0:00 / 0:00

स्वर्गको योजना र बूढेस्कालको योजना 【 परमेश्वरको मण्डली 】

58 506 просмотров · 6 лет назад
World Mission Society Church of God
383 тыс. подписчиков
58 506 просмотров · 6 лет назад
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] संसारका धेरै मानिसहरूले आफ्नो बूढेस्काललाई महत्व दिँदै त्यसको निम्ति तयारी गर्छन्, तर तिनीहरूले मृत्युपछि आउने अनन्तको संसारको निम्ति कुनै तयारी गरिरहेका छैनन् । [अकस्मात् आइपर्ने दुर्घटनाहरूबाट सुरक्षा पाउँदै स्वर्गको तयारी गर्न आवश्यक] हङ्गेरीको डुङ्गा दुर्घटनाजस्ता आकस्मित घटनाहरूबाट जोगिन सकिँदैन, मानव-जातिले स्वर्ग जाने तयारी गर्दे त्यहाँ डोऱ्याउनुहुने स्वर्गीय मातालाई महसुस गर्नुपर्छ । मृत्युपछिको अन्तिम इन्साफमा स्वर्ग वा नरक जाने कुराको निर्धारण हुनेछ । यसकारण स्वर्गको तयारी, यस पृथ्वीको छोटो जीवनको बूढेस्कालको तयारीभन्दा अझ महत्वपूर्ण छ । हिब्रू ९:२७ “जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ ।” परमेश्वरको मण्डलीले येशूज्यूको शिक्षाअनुसार परमेश्वरका अगमवक्ताहरूमार्फत दिइएको स्वर्ग-राज्यको सुसमाचार ग्रहण गर्दछ । बाइबलले गवाही दिएको पिता र माता परमेश्वरलाई विश्वास गरी नजिक आइरहेको स्वर्ग-राज्यको तयारी गरौं । (लूका १६को धनी मानिस र लाजरसको दृष्टान्त) 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com