म एक्लै भएँ एक्लै हिँडेँ आफ्नै सासलाई साथी मानेँ।रोएँ धेरै तर लुकेर रोएँ आफ्नै मनसँग अब बाँच्न थालेँ
Sanjay Vlog7321
0:00 / 0:00
म एक्लै भएँ एक्लै हिँडेँ आफ्नै सासलाई साथी मानेँ।रोएँ धेरै तर लुकेर रोएँ आफ्नै मनसँग अब बाँच्न थालेँ
52 просмотра · 3 месяца назад
Sanjay Vlog7321
551 подписчик
52 просмотра · 3 месяца назад
म एक्लै भएँ, एक्लै हिँडेँ
आफ्नै सासलाई साथी मानेँ।
रोएँ धेरै, तर लुकेर रोएँ
आफ्नै मनसँग अब, बाँच्न थालेँ...
आफैँसँगै यो विशाल संसारमा,
एक्लै हिँड्न सिकेँ म
आँशु लुकाएर ओठमा,
हाँस्न सिकेँ म
🇳🇵 “एक हौँ नेपाली” केवल एउटा गीत होइन, यो सम्पूर्ण नेपालीको आवाज हो।
यो गीतले देशप्रेम, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय, एकता, भ्रष्टाचारविरुद्धको आवाज, सीमाको पीडा र नयाँ नेपालको सपना बोकेको छ।
वीर गोर्खालीको साहस, बुद्धको शान्तिको मार्ग, युवाको जागरण र परिवर्तनको चाहनालाई शब्द र संगीतमार्फत प्रस्तुत गरिएको यो र्याप गीतले प्रत्येक नेपालीको मन छुने प्रयास गरेको छ।
कालापानी, लिपुलेक, सामाजिक विभेद, सुकुम्बासीको पीडा, न्यायको खोजी र देश निर्माणको अभियानलाई समेटेर तयार गरिएको यो गीत नेपाली एकताको सन्देश हो। ❤️
🎤 यदि तपाईंलाई आफ्नो देश, आफ्नो माटो र आफ्नो पहिचानप्रति माया छ भने—
यो गीत तपाईंको लागि हो।
👉 भिडियो मन परे Like, Comment & Share गर्न नभुल्नु होला।
👉 यस्तै नेपाली मौलिक गीतहरूको लागि Channel Subscribe गर्नुहोस्।
#एकहौँनेपाली #NepaliRap #NepaliSong #PatrioticSong #BalenShah #Nepal #Gorkhali #NepaliHipHop #देशभक्तिगीत #NepaliMusic #NewNepaliSong #RapSong #NepaliRapSong #हाम्रोमाटो #वीरगोर्खाली
Ma metinchhu ma metinchhu hola Tara timilai khojna chaddinam timi himdek म मेटिन्छु म मेटिन्छु
काठमाडौँ महादेवतर Mahadevtar हाईट टोखा height देउसी खेल्दै गर्दा सानु विडियो हेर्नु होला तिहारमा
• Видео
कागेश्वरी मन्दीर blog guman gaeko Sanu video please like and share comment subscribe
• Видео
कागेश्वर मन्दिर जन्दाको vlog हेर्नु होला अनि like share comment please subscribe garnu hola
• Видео
नुवाकोट ककनी janda lhochhar Tira janda Sanu video vaneko xu please like Ani subscribe comment garnu
• Видео
दुप्चेश्वर गाउँपालिका ४, नाम्सापुरान, गुम्बा धार्मिक पर्यटन प्रबर्द्धन गरौं २५६७ औं बुद्ध जयन्तीको !
• दुप्चेश्वर गाउँपालिका ४, नाम्सापुरान, गुम्...
चन्द्रागिरी न.पा वाड नं १ दहचोक भ्यू टावर दाजुभाई को vlog if you like and share @synepalitv6767
• चन्द्रागिरी न.पा वाड नं १ दहचोक भ्यू टावर ...
#NewNepaliSong
#PatrioticSong
#BirGorkhali
#NepaliMusic2026
#VoiceOfNepal
#deshbhaktigeet
#BalenShah
#BalenUpdates
#GreaterNepal
#Kalapani
#Lipulekh
#NoCorruption
#JusticeForNepal
#Sukumvasi
#NepaliUnity
#BuddhaWasBornInNepal
#StopDiscrimination
#EqualRights
#NepaliPride
#HamroMaato