Перейти к содержимому

परमेश्वरले चमत्कारको निम्ति प्रयोग गर्नुहुने साधनहरू | आन साङ होङ

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

0:00 / 0:00

परमेश्वरले चमत्कारको निम्ति प्रयोग गर्नुहुने साधनहरू | आन साङ होङ

23 449 просмотров · 3 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
58,2 тыс. подписчиков
23 449 просмотров · 3 года назад
[परमेश्वरले चमत्कारको निम्ति प्रयोग गर्नुहुने साधनहरूमा एउटा कुराको समानता छ] मोशाको लहुरो, शिमशोनले प्रयोग गरेको गधाको बङ्गारो, गिदोनको राँको र तुरही, पत्रुसको माछा पक्रने जाल, नामानको कुष्ठरोग निको पारिदिएको यर्दन नदी र कानाको विवाह-भोजमा दाखमद्यको चमत्कार जस्ता सबै कार्यहरू परमेश्वरको वचनमा आज्ञाकारी भएका मानिसहरूद्वारा पूरा गरिएका चमत्कारहरू हुन् । [परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरको वचनमा आज्ञाकारी भएर चमत्कारहरू देख्छन्] परमेश्वरले बाइबलद्वारा देखाइदिनुभएका सबै चमत्कारहरू आज्ञाकारिताद्वारा पूरा भएजस्तै, हिजोआज पनि “सबै जातिहरूलाई सुसमाचार प्रचार गर” भन्ने परमेश्वरको वचनमा विश्वाससाथ आज्ञाकारी भएको परिणामस्वरूप अहिले सारा संसार चमत्कारपूर्वक आन साङ होङज्यू र माता परमेश्वरकहाँ फर्किरहेको छ । यशैया ४१:१० “यसैले नडरा, किनकि म तँसित छु । निरुत्साुहित नहो, किनकि म तेरा परमेश्व,र हुँ । म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेँछु ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne