Перейти к содержимому

धेरैमा देखिन थाल्यो एलर्जीक राइनाइटिस Allergic Rhinitis, आयुर्वेदमा छ अचुक उपचार । डा. नवीन बास्तोला

Lokpath TV

0:00 / 0:00

धेरैमा देखिन थाल्यो एलर्जीक राइनाइटिस Allergic Rhinitis, आयुर्वेदमा छ अचुक उपचार । डा. नवीन बास्तोला

25 396 просмотров · 4 г. назад
Lokpath TV
96,4 тыс. подписчиков
25 396 просмотров · 4 г. назад
लगातार हाँछ्यु आइरहने, नाकवाट सिंगान बगिरहने, नाक, कान, आँखा, घाँटी चिलाउने जस्तो किसिमको समस्या अहिले धेरैमा देखिन थालेको छ । बालबालिका, युवा र बृद्धबृद्धाहरूमा यो समस्या अहिले ब्यापक रुपमा देखिन थालेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा एलर्जीक राइनाइटिस Allergic Rhinitis भनिने यो समस्याको अचुक उपचार आयुर्वेदमा रहेको वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. नवीन वास्तोला बताउछन् । एलर्जीक राइनाइटिसको समस्या कसरी हुन्छ, यसका लक्षणहरू के के हुन् यसको उपचार कसरी गर्नुपर्छ भन्ने बिषयमा डा. नवीन बास्तोलाले भिडियो मार्फत् दिएको जानकारी । #HealthTips #AllergicRhinitis #DrAdvise ------ Be connected with Lokpath : Website: https://lokpath.com Facebook:   / lokpath   Twitter:   / lokpath   Instagram:   / lokpath   Tiktok:   / lokpath.com   Contact : 984-9142592 ----- Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. © & ℗ 2021 Lokpath सर्वाधिकार लोकपथ डट कममा सुरक्षित All Rights Reserved.