DOSHI CHASMAA || दोषी चश्मा || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Milina Audiobooks
Milina Audiobooks
0:00 / 0:00
DOSHI CHASMAA || दोषी चश्मा || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Milina Audiobooks
3 278 просмотров · 1 г. назад
Milina Audiobooks
207 подписчиков
3 278 просмотров · 1 г. назад
कथा
1.दोषी चश्मा 00:00:10
2.बिहा 00:12:47
3.हरिदत्त 00:20:37
4.प्रेम 00:35:00
5.कर्नेलको घोडा 00:49:49
6.पवित्रा 00:59:59
7.होड 01:10:49
8.कथा 01:22:18
9.पुस्तक 01:29:44
10.स्कूलमास्टर 01:36:48
11.सखी 01:49:08
12.स्वेटर 01:58:03
13.बौलाहा 02:06:00
14.रिक्सा तान्ने 02:13:17
15.मधेसतिर 02:29:05
16.सिपाही 02:39:23
भूमिका
सुविख्यात पण्डित विश्वेश्वरप्रसाद कोइराला महोदयका
कथाको यो सड्ग्रह सन् १९४४ इस्वीमा नै छापिने भएको थियो तथा
यसका केंही पृष्ठ छापिई पनि सकेका थिए, तर नाना प्रकारका विघ्न
बाधालें गदां यसकों प्रकाशन ढीलो भार तापनि यो बड़ा आनन्दकों
विषय छ, किनभने यसमा छापिएका कथाहरू अनेक दृष्टिले बड़ो
महत्वपूर्ण छन् तथा नेपाली भाषामा प्रचलित साधारण प्रकारका दणन-
प्रधान कयाहरूभन्दा भिन्न छन्। नेपाली साहित्य सम्मेलनद्वारा सन्
१९३८ इंस्वीमा प्रकाशिर विविध लेखकहरूका कथाको सङ्ग्रह भएका
कथा-कुसुम नामक पुस्तकमा श्री विश्वेश्वरप्रसाद कोइराला महोदयका
कयाहरू छापिएपाछ मैले उहासँग अमू कथाहरू लेरने निवदन गरेथें
तथा उहाँका नै कथाहरू छाप्ने अनुरोध पनि गरेथें। मेरो त्यो इच्छा
आज सुयाग्य लेखकका प्रयत्नद्वारा पूर्ण भएको हुँदा म प्रसन्न हुनु ता
स्वाभाविक नै छ तर नेपाली साहित्यमा यो कलापूर्ण ग्रन्थ उच्च
साहित्यका रूपमा स्वागत गरिनेव्व भन्ने पनि मेरो आशा छ।
मानिस आपनो जीवनमा जो काम गछ त्यसको प्रेरणा आफ्नो
मनबाट नै पाउँछ भन्ने कुरो ता सा्वजनिक अनुभववाट प्रमाणित
भएको छ। यो मानिसको प्रेरणाले कस्ता अकल्पित ₹ अचिन्तित रूप
लिन सक्दो रहेछ त्यो कुरा यी कथाहरू पह्दा चाल पाइन्छ।
साइकोएनालिसिजका सिद्धान्तहरूको यहाँ विवेचना गर्ने मेरो इच्छा छैन,
न आधुनिक मनोविज्ञान कसरी मानिसलाई उसका स्वाभाविक प्रवृत्तिको
एउ्टा पुञ्ज मात्र ठान्न लागिरहेछ त्यसको नै अहिले छलफल गने मेरो
अभिप्राय छ। तर यो सड्ग्रहमा छापिएका कतिपय कथाहरूमा व्यक्त
गरिएका केही मनोवैज्ञानिक तत्वहरूको यो भूमिकामा अलिकता
विश्लेषण गर्नु अप्रासब्निक नठहरिएला।
पहिले "कर्नेलको घोडा" शीर्षक कथाको पूर्वार्द्धलाई नै हेरूँ।
युवती कर्नेल्नीका नसा-नसामा यौवनको तातो रगत बगिरहेछ। उनले
आफेजस्तो यौवनले पूर्ण युवक पतिको इच्छा गर्नु बड़ो स्वाभाविक कुरो
छ। तर उनीले पाउँछिन एउटा बूढो ₹ दुर्बल पति। यो पति उनको
इच्छाको अनुकूल हुँदैन भन्ने आवश्यकता छैन। उच्च कुलकी कर्नेल्नी
आफ्नो अतृप्त कामवासनाद्वारा कुनै अयोग्य वा अशालीन कार्य गर्न
सक्तिनन् र त्यो वासना उनका चेतनाबाट गएर अचेतनमा लुकेर
वस्छ। लुकेर वसे तापनि उसमा निस्कने ठूलो तीव्रता छ। कर्नेल्नी
आफ्नो सामाजिक संस्कृतिद्वारा त्यसको निरोध गर्दिन् औ त्यसलाई
आफ्नो टाउको ठाडो पार्न दिन्नन्। कालान्तरमा कर्नेल्नीको युवक तथा
शक्तिशाली पति खोज्ने अतृप्त कामवासना कर्नेलको बलियो घोडाप्रति
उनको स्वाभाविक प्रेमका रूपमा प्रकट हुन्छ र कर्नेल्नी त्यो घोडालाई
मन पराउन थाल्छिन्। यो उनको काम-वासनाको संस्कृत रूप हो औ
यसले उनको अतृप्त काम-वासनाले एउटा सुन्दर र स्वास्य्यप्रद विकास
पाउँछ। अतृप्त वासनाको गति र त्यसको संस्कारको यो सुन्दर चित्र,
जो कोइराला महोदयले यो कथामा खडा गर्नु भएको छ, त्यो नेपाली
साहित्यमा एउटा अद्वितीय कुरो छ औ त्यसले गर्दा यो कथाले नेपाली
साहित्यमा मात्र होइन संसारका कथा-साहित्यमा ठूलो स्थान प्राप्त
गर्द्।
"दोवी चश्मा" शीर्षक कथामा साँच्चीको बाघले खानु कहाँ छा
कहाँ मनको दाधले मानिसलाई खाएका कुराको जो चित्र खडा गरिएको
छ, त्यो साहित्यकलाको एउटा अत्यन्त उच्चकोटीको उदाहरण छ।
"होड" मा बिरालाने उसको दर्शनले ने सातो गएको मूसालाई खेलाई
खेसाई मारेभें मनको विज्ञान जान्ने रसिलो पतिले आपनी सुधी
पत्नीलाई उनको मनमा भएको मेरो पति मेगे बाहेक अरू कसैको
नहोस् भन्ने अत्यन्त स्वाभाविक स्त्रियोचित इच्छालाई इष्यांका रूपमा
परिवर्तित गराई उनलाई एउटा असम्भव करो स्वीकार गर्न कर
लागेको कुरो पढ्दा हामो हृदयलाई कोइरला महोदयका कलापूर्ण
लेखाइको प्रशंसा मनमा कति गाभ नराखी गर्न कर लाउँछ। "प्रेम" मा
आफनी परिय पत्नीको अनुपस्थितिले उनको गाहंस्थ जीवनमा जो
विशृङ्खलता उत्पन्न भयो, त्यसले ग्दा रामनाथको मार्नासक अवस्या
कस्तो निराशापूर्ण भयो, त्यसको अत्यन्त स्वाभाविक चित्र उपस्थित गरी
पत्नी आउंछिन् भन्ने सभाचारले नै रामनाथले संसारलाई अके दृष्टिले
हेर्न यालेको तथा पत्नीका आगमनले उनको निराशा आशाका रूपमा
फरेई रामनाथले जीवनको जो प्रशंसा गर्दन, त्यो स्वाभाविक चित्र
अड्कन गनं सक्ने कलाकार कोइराला महोदयको कसले प्रशंसा
नगलां ?
यो सङ्ग्रहमा भएका प्रत्येक कगाको व्रिश्लेषण गर्न मै अधि
सरे यसका पाठक-पाठिकालाई उहाँहरूले गर्न पनें केही काम नरहने
हनाले ₹ उहाँहरूको क्रोधभाजन हुन मलाई मन नपरेको हुनाले यो
कथाकां ढिस्को कोट्ट्याएर यसमा के रहेछ सो युभने एक दृष्टिले
छुच्चो चलन, किनभने यसले समष्टि नहेरी व्यष्टिपट्टि मात्र हेछ, छाडी
म अव एउटा अर्कों कुरो निवेदन गर्न साहस गछुं।
कुन कथा राम्रो तथा कुन कथा नराम्रो, यसको अन्तिम निर्णय
यसका पाठक तथा पाठिकाका रुचिमा नै निर्भर गछं। त्थो रुचि पुस्तक
छापिएर उहाँहरूका करकमलमा नपुगेसम्म बुभन असम्भव छ। तर
कला बेही कुरो हो तथा कलामा केही शक्ति छ भने "दोषी चश्मा" ले
यसका पाठक-पाठिकाहरूबाट उहाँहरूको प्रेम प्राप्त गरिछाडला भन्ने
मेरो आशा छ।