अनलाइन ठ गिए १ घण्टामै पैसा रोक्का ! | Anti Cyber Scam Center Nepal | कसरी फिर्ता पाउने रकम ?
Pressmandu TV
0:00 / 0:00
अनलाइन ठ गिए १ घण्टामै पैसा रोक्का ! | Anti Cyber Scam Center Nepal | कसरी फिर्ता पाउने रकम ?
14 761 просмотр · 1 дн. назад
Pressmandu TV
194 тыс. подписчиков
14 761 просмотр · 1 дн. назад
– नेपालमा अनलाइन तथा साइबर ठगी नियन्त्रण गर्न गृह मन्त्रालयको पहलमा पहिलो पटक 'एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र' (Integrated Anti-Cyber Scam Center) औपचारिक रूपमा सुरु हुँदैछ। अब नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, वालेट (eSewa, Khalti), र टेलिकम कम्पनीहरू एउटै छानामुनि २४सै घण्टा खटिनेछन्।
उजुरी परेको १० मिनेटमा दर्ता, ३० मिनेटमा मनी ट्रेल पहिचान र ६० मिनेटभित्र खाता तथा रकम रोक्का गर्ने कडा समयसीमा तोकिएको छ। यस भिडियोमा हामी यो सेन्टरले कसरी काम गर्छ, कुन-कुन ११ वटा ठगीमा तुरुन्त कारबाही हुन्छ र ठगिएको खण्डमा पीडितले तुरुन्तै के गर्नुपर्छ भन्नेबारे सम्पूर्ण तथ्यपरक जानकारी दिँदैछौँ।
🔍 कभर गरिएका प्रमुख विषयहरू:
Integrated Cyber Scam Response Center Nepal
Cyber Bureau Nepal new helpline & online fraud guidelines 2082
How bank accounts, digital wallets, and scammer SIM cards are frozen in 1 hour
Digital arrest, Telegram task fraud, and fake lottery prevention in Nepal
हाम्रो च्यानललाई Subscribe गरेर यस्तै जनचेतनामूलक र खोजमूलक सामग्रीहरूलाई साथ दिनुहोला!
#AntiCyberScamCenter #CyberBureauNepal #OnlineFraudNepal #CyberCrimeNepal #NepalPolice #NepalRastraBank #TechNewsNepal #DigitalSecurity #davidpandey
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.