Перейти к содержимому

बढ्यो इन्टरनेटको मूल्य, सर्वोच्चको फैसलापछि जनताको ढाड सेकियो! सस्तो प्याकेज बन्द ||

Pressmandu TV

0:00 / 0:00

बढ्यो इन्टरनेटको मूल्य, सर्वोच्चको फैसलापछि जनताको ढाड सेकियो! सस्तो प्याकेज बन्द ||

5 313 просмотров · 3 дн. назад
Pressmandu TV
194 тыс. подписчиков
5 313 просмотров · 3 дн. назад
सर्वोच्च अदालतको फैसलापछि इन्टरनेट सेवा प्रदायकहरूले कर तिर्नुको साटो उल्टै इन्टरनेटको महसुल ८० प्रतिशतसम्म बढाएका छन्! सस्ता प्याकेजहरू बन्द गरेर उपभोक्तालाई महँगा प्याकेज लिन बाध्य पारिएको छ। १४ अर्बभन्दा बढीको कर छली र जरिवानाको विवाद, बिलिङभित्रको चलाखी, नेपाल दूरसञ्चार प्राधिकरणको ५० हजार जरिवानाको लाचार रूप र उपभोक्तामाथि भएको यस अन्यायको सम्पूर्ण विश्लेषणात्मक पाटो। हेर्नुहोस् यो विशेष भिडियो। #InternetPriceNepal #ISPControversy #NepalNews #InternetTax #SupremeCourtNepal #NTA #ConsumerRights #WorldLink #NepaliNews #TechNewsNepal Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.