माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाले हिनामिना गरेको आरोप लागेको जग्गाको वास्तविता के हो ? |
Kantipur TV HD
0:00 / 0:00
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाले हिनामिना गरेको आरोप लागेको जग्गाको वास्तविता के हो ? |
4 113 просмотров · 13 ч назад
Kantipur TV HD
3,8 млн подписчиков
4 113 просмотров · 13 ч назад
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाले हिनामिना गरेको आरोप लागेको जग्गाको वास्तविता के हो ? |
अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गरेको आरोप लगाएको छ । रिजाल क्यानिङ एण्ड कम्पनी प्रा.लि.को उक्त जग्गा विराटनगर २ मा रहेको छ । सोही जग्गामा कान्तिपुर संवाददाता सुशीला पाठक पुगेकी छन् । उक्त जग्गा खरिद गरेर बसोबास गर्दै आएकाहरु झन्डै १ सय जना छन्। उनीहरुले आफूहरुलाई उक्त जग्गा विवादित रहेकोबारे सुरुदेखि नै केहि थाहा नभएको बताएका छन् ।
#KantipurTVHD #KantipurNews #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd