Перейти к содержимому

नसा र मेरुदण्डको समस्या खानपान र जीवन शैलीका कारण हुन्छ ? – डा. विनोद विजुक्छे

Doctor Saathi - डक्टर साथी

0:00 / 0:00

नसा र मेरुदण्डको समस्या खानपान र जीवन शैलीका कारण हुन्छ ? – डा. विनोद विजुक्छे

8 208 просмотров · 7 л. назад
Doctor Saathi - डक्टर साथी
165 тыс. подписчиков
8 208 просмотров · 7 л. назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ नसा र मेरुदण्डको समस्या खानपान र जीवन शैलीका कारण हुन्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । नसा र मेरुदण्डको समस्या खानपान र जीवन शैलीका कारण हुन्छ ? भन्ने बारेमा अर्थोपेडी–स्पाइन सर्जन, डा. विनोद विजुक्छेबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । info@cuidadotechnology.com Kathmandu, Nepal अर्थोपेडी–स्पाइन सर्जन डा. विनोद विजुक्छे ग्रान्डी अस्पताल, काठमाडौं Dr. Binod Bijukchhe Spinal Surgeon Director, Division Of Spine Surgery, Grande Hospital यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।