Перейти к содержимому

ऋण, अभाव र पैसाको समस्या हटाउने शक्तिशाली प्रार्थना | भजनसंग्रह 23 को चमत्कार

Bible Ko Katha

0:00 / 0:00

ऋण, अभाव र पैसाको समस्या हटाउने शक्तिशाली प्रार्थना | भजनसंग्रह 23 को चमत्कार

15 726 просмотров · 5 месяцев назад
Bible Ko Katha
30,4 тыс. подписчиков
15 726 просмотров · 5 месяцев назад
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा हृदयदेखि धन्यवाद! के तपाईं ऋण, अभाव र आर्थिक समस्याले थिचिनुभएको छ? (Are you struggling with debt, financial stress, or lack of money?) यो भजनसंग्रह 23 को शक्तिशाली प्रार्थनाले तपाईंको जीवनमा परमेश्वरको प्रबन्ध ल्याउन सक्छ। (This powerful Psalm 23 prayer can bring God’s provision into your life.) यो भिडियो विशेष रूपमा ती व्यक्तिहरूका लागि बनाइएको हो जो अहिले ऋण, पैसाको अभाव, घरको खर्च, स्कूल फी, जागिर र भविष्यको चिन्तासँग संघर्ष गरिरहेका छन्। भजनसंग्रह 23 को आधारमा गरिएको यो शक्तिशाली प्रार्थनाले: परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन। ✔️ आर्थिक बन्धन तोड्न मद्दत गर्छ (Break financial bondage) ✔️ घरमा शान्ति र आशिष ल्याउँछ (Release God’s provision) ✔️ पैसा टिक्ने कृपा खुलाउँछ (Bring peace into your home) ✔️ परमेश्वरको प्रबन्ध सुरु गर्छ (Help money stay and grow) 🔗 हाम्रो Playlist हरु: 👇 ✝️ येशू ख्रीष्टको जीवन (Life of Jesus Christ)    • ✝️ येशू ख्रीष्टको जीवन, शिक्षा र सेवकाइ   👇 😈 शैतान | Lucifer & Fallen Angels Series    • लुसिफर र पतित स्वर्गदूतहरू   👇 👁️ सपनाहरू र दर्शनहरूको बाइबलीय व्याख्या    • Плейлист   *🙏 सहयोग गर्न चाहनु हुन्छ भने https://biblekokatha.blogspot.com/p/b... *🔔 Follow & Connect With Us: 📘 Facebook:   / biblekokatha   🎵 TikTok:   / biblekokatha   🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्‍यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 #Psalm23 #powerfulprayer #nepaliprayer #DebtFree #GodWillProvide #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #BookOfEnoch #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #NepaliReligion #FaithStories Become a member of Bible Ko Katha and enjoy exclusive perks:    / @biblekokatha