The people of the deserted village pour out their hearts from the song.सुनसान गाउँका मान्छे गीत बाट.
Sahana Pun
0:00 / 0:00
The people of the deserted village pour out their hearts from the song.सुनसान गाउँका मान्छे गीत बाट.
3 958 просмотров · 5 лет назад
Sahana Pun
10,7 тыс. подписчиков
3 958 просмотров · 5 лет назад
Young people from every village in Nepal have fled abroad. Even after 10 years of people's war, most of the youths of Rukum and Rolpa districts have migrated abroad. People's war stopped. Democracy came to the country. The country went into federalism. Rukum district was divided into two parts due to the interests of Rukum district leaders. Although the name remained Rukum, it was known as East Rukum and West Rukum. However, the emigration and migration of youths from Rukum East district has not stopped. Looking at the villages of the district, it seems that the youths of Taksera village are far ahead in emigrating. Even in the middle of Taksera village, there are more and more emigrating and settlers in the lower Sera, so there are 4-5 houses wandering every year. The village is deserted. What to do at night in the streets of the village to walk alone even during the day is afraid. In the village, there are only senior citizens and womens. That too is in very small quantities. After the village is deserted, the people who live there gather almost every day to enjoy the deserted village and sing and dance to such songs.
नेपालको प्रत्येक गाउँका युवाहरु बिदेश पलायन भएका छन । त्यस मध्य पनि १० बर्ष जनयुद्द पछि रुकुम र रोल्पा जिल्लाका धेरै भन्दा धेरै युवाहरु बिदेश पलायन र बसाईसराई भएको पाइन्छ । जनयुद्द रोकियो । देशमा लोकतन्त्र आयो । देश संघीयतामा गयो । रुकुम जिल्लाका नेताहरुको स्वार्थले रुकुम जिल्लालाई दुई टुक्रा बनाईयो । नाम रुकुम नै रहेपनि पुर्व रुकुम र पश्चिम रुकुम नामले चिनाइयो । तर, रुकुम पुर्व जिल्लाका युवाहरुको बिदेश पलायन र बसाईसराई रोकिएन । जिल्लाको गाउँहरुलाई हेर्दा तकसेरा गाउँका युवाहरु बिदेश पलायनमा निकै अगाडि भएको जस्तो लाग्छ । तकसेरा गाउँ मध्य पनि तल्लो सेरामा धेरै भन्दा धेरै बिदेश र बसाईसराई भएकोले त्यहाँको घरहरु हरेक बर्ष 4-5 वटा भट्किदै गैरहेको छ । गाउँ सुनसान छ । गाउँको गल्लिहरुमा रातको कुरा के गर्नु दिनको समयमा पनि एक्लै हिड्न डर लाग्छ । गाउँमा बुदेशकाल लागेका र छोरी मान्छे मात्र भेटिन्छन । त्यो पनि निकै कम मात्रामा छ्न । गाउँ सुनसान भए पछि त्यहाँ बस्नेहरु सुनसान गाउँलाई रमाईलो बनाउन प्रया हरेक दिन जम्मा भएर यस्तै गितहरु गाउने र नाच्ने गर्छन ।