Перейти к содержимому

आज मामा–भान्जा मिलेर Love Dadha घुम्न गयौँ। 🥰 रमाइलो गर्दै दिन बित्यो, katushe बजार फेरि बन्द भएछ ।

Sadev vlogs

0:00 / 0:00

आज मामा–भान्जा मिलेर Love Dadha घुम्न गयौँ। 🥰 रमाइलो गर्दै दिन बित्यो, katushe बजार फेरि बन्द भएछ ।

65 просмотров · 5 дн. назад
Sadev vlogs
608 подписчиков
65 просмотров · 5 дн. назад
❤️ नमस्कार सबैजना 🙏🥰 आजको हाम्रो भ्लगमा मामा–भान्जा मिलेर Love Dadha घुम्न गएका छौँ। 🌿❤️ त्यहाँ पुगेर रमाइलो गर्‍यौँ, घुम्यौँ अनि केही मिठा पलहरू पनि बितायौँ। 😍 त्यसपछि कातुसे बजार पनि जाने सोच थियो, तर फेरि बजार बन्द रहेछ। 😅 बजार बन्द भएकाले सोचेको जस्तो हुन सकेन, तर पनि मामा–भान्जाको साथमा आजको दिन रमाइलो भयो। ❤️ तपाईंहरूलाई हाम्रो आजको भ्लग कस्तो लाग्यो? भिडियो हेरेर माया गरिदिनुहोला, लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला है। 🙏❤️ धेरै माया र धन्यवाद सबैजनालाई! ❤️🥰