लोकल कुखुरा अब छोटो समयमा फाइदा लिन सकिन्छ I Local kukhura palan /Madi turkey farm
MADI TURKEY AND LOCAL FARM
0:00 / 0:00
लोकल कुखुरा अब छोटो समयमा फाइदा लिन सकिन्छ I Local kukhura palan /Madi turkey farm
4 039 просмотров · 5 л. назад
MADI TURKEY AND LOCAL FARM
33 тыс. подписчиков
4 039 просмотров · 5 л. назад
#maditurkeyfarm #कृषि
#कुखुरापालन
ब्रीड ग्यारेन्टी सहित लोकल चल्ला नेपालको हरेक जिल्लामा डेलिभरी दिँदै आएका छौ।
साथै टर्की,laukat,kadaknath,बट्टाई पनि पाइन्छ।
पाल्पा 9857039341
काठमाण्डौ 9851139341
सफल हुन के गर्ने?
थोरै ३००/४०० बाट पालन सुरु गरौं ।
बजारीकरण,खोप,पालन विधि सिकौ फाइदा नहुने कुरा हुँदैन।
नजानी नजानी खोर मा चल्ला भर्ने काम नगरौं।
टिकेर काम गर्न सिकौ।
अर्काको देखासिकी गरौ तर त्यस्तै ठूलो गर्छु भनेर ठूलो लगानी नहालौ।
धेरैको कुरा नसुनौ ,आफ्नो दिमाख ले जति सक्छ त्यति गरौ।
एकै पटक कमाउँछु भनेर हैन परिवार पाल्छु भनेर सुरु गरौं सफल भइन्छ।
जय किसान