Перейти к содержимому

मेरो कृषि फार्ममा रहेका सम्पूर्ण कुखुराहरु,साथै तरकारी खेतिपनी, माडी टर्की फार्म//Madi Turkey Farm

MADI TURKEY AND LOCAL FARM

0:00 / 0:00

मेरो कृषि फार्ममा रहेका सम्पूर्ण कुखुराहरु,साथै तरकारी खेतिपनी, माडी टर्की फार्म//Madi Turkey Farm

10 789 просмотров · 6 л. назад
MADI TURKEY AND LOCAL FARM
33 тыс. подписчиков
10 789 просмотров · 6 л. назад
#मेरो_दैनिकी बिहान यस्तै ५/६ बजे उठ्यो ,आँखा मिच्दै फार्म हरुमा गयो के भएको छ एकपटक सबै तिर हेरेर आयो मुख धोयो चिया , पानी खायो दाना स्टोर बाट २जनाले १/१ बोरा दाना बोक्यो सबै कुखुरा ,लौकाट,टर्की लाई दाना दियो , दाना दिएको १ घण्टामा सबै सर्लक्क पार्छन्। अब यसो खाना खायो ,फेरि फार्म तिरै गयो यसो काम हरु गर्यो बस्यो दिउसो खाजा खायो फेरि दाना दियो , कुखुरा चल्ला,मासु लिन आउने लाई दियो बस्यो । साँझ एक लट फेरि दाना दियो ,अनि सबै फार्म तिर बत्ती बाल्यो अनि खाना खाएर थकित शरीर सुख दुःखका सपना देख्यो सुत्यो यसरी बितीराछ दिनहरू।