Перейти к содержимому

सङ्गठित संस्था Geography, Population & Environment | 1.1–1.4 सबै महत्वपूर्ण प्रश्न | Loksewa 2083

RS Gyan Hub

0:00 / 0:00

सङ्गठित संस्था Geography, Population & Environment | 1.1–1.4 सबै महत्वपूर्ण प्रश्न | Loksewa 2083

368 просмотров · 3 недели назад
RS Gyan Hub
1,76 тыс. подписчиков
368 просмотров · 3 недели назад
सङ्गठित संस्थाको पूर्वयोग्यता परीक्षा 2083 तयारी गर्ने सम्पूर्ण परीक्षार्थीहरूका लागि यो भिडियो विशेष रूपमा तयार गरिएको हो। यस भिडियोमा सङ्गठित संस्थाको पाठ्यक्रमअन्तर्गत Geography, Population and Environment का 1.1 देखि 1.4 सम्मका महत्वपूर्ण विषयहरूबाट छनोट गरिएका परीक्षोपयोगी प्रश्नहरू समेटिएका छन्। 📚 यस भिडियोमा समेटिएका मुख्य विषयहरू: 1.1 विश्वको भूगोल: भौतिक, सामाजिक र आर्थिक भूगोल 1.2 नेपालको भूगोल: धरातलीय स्वरूप, हावापानी र प्राकृतिक स्रोत 1.3 जनसङ्ख्या र बसोबास: जनसङ्ख्या, बसाइसराइ, सहरीकरण र जनसाङ्ख्यिक लाभांश 1.4 जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन र वातावरणीय व्यवस्थापन 🎯 यो भिडियो विशेषगरी: • सङ्गठित संस्था पूर्वयोग्यता परीक्षा • अधिकृतस्तर / Officer Level • लोकसेवा आयोग तयारी • General Studies / GK • Geography, Population & Environment • MCQ तथा परीक्षामुखी तयारी का लागि उपयोगी हुनेछ। प्रश्नहरू अभ्यास गर्नुहोस्, आफ्नो उत्तर मिलाउनुहोस् र परीक्षामा कति तयारी भएको छ आफैं परीक्षण गर्नुहोस्। भिडियो उपयोगी लागे Like, Share र Channel Subscribe गर्न नभुल्नुहोस्। #Loksewa #SangathitSanstha #Geography #GK #Loksewa2083